बीबीसी । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगका मामिलाको अनुगमन गर्न गठित राष्ट्रब्याङ्कको निकायले दिएको जानकारीअनुसार केही समययता नेपालमा शङ्कास्पद कारोबार वा शङ्कास्पद (वित्तीय) गतिविधिको सङ्ख्या उल्लेखनीय बढेको छ। खासगरी ब्याङ्क तथा वित्तीय संस्था एवं निकायहरूले निगरानी गर्दा शङ्कास्पद पाइएका वित्तीय कारोबार वा गतिविधिलाई स्थापित संयन्त्रमार्फत् केन्द्रीय ब्याङ्कको वित्तीय जानकारी इकाइमा विवरण दिनुपर्छ। त्यो विवरणको […]

काठमाडौँ/रासस । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो । आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक […]

राष्ट्रिय वाणिज्य बैंक लि को ५९ औ वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ              बाँके र बर्दियामा रहेका ७ वटा शाखाका करिब ७५ जना भन्दा बढी कार्मचरीहरु कार्यक्रममा सहभागी रहेको थियो । बित्तिय साक्षरताका नाराहरु सहितको प्ले कार्ड बोकेर कार्यक्रम गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक लि को […]

नेपालगन्ज । नेपालगन्ज भन्सारको राजस्व सङ्कलन र आयात निर्यातको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयका अधिकारीहरुसंग छलफल गरेका छन् । नेपालगन्ज भन्सारमा हुने राजस्व सङ्कलन र आयात निर्यातको सकारात्मक पक्ष धनगढी नाकामा लागु गर्न स्थलगत निरिक्षण गरी भन्सारका अधिकारीहरुस.ग छलफल गरेको मन्त्री धामीले […]

  नेपालगन्ज/गोरखापत्र । नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्दा दुई पानी उद्योगलाई कारबाही गरिएको हो। उहाँका अनुसार नेपालगन्ज–५ मा […]

भैरहवा — ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले भैरहवा-बुटवल औद्योगिक करिडोरअन्तर्गत दुईवटा उद्योगको विद्युत् लाइन काटेपछि त्यस क्षेत्रका १९ वटा उद्योगले काटिएको लाइन दुई दिनभित्रमा जडान नगरेमा एकसाथ आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । भैरहवा–बुटवल ओद्योगिक करिडोरअन्तर्गत ट्रंकलाइन विवादमा परेका १९ वटा उद्योगका तर्फबाट व्यवसायीको टोली बुधबार प्राधिकरणको भैरहवा र नयाँमिल शाखामा डेलिगेसन गई उक्त […]

रासस/नेपालगञ्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालयले जनाएको छ । विभिन्न कलेजमा अध्ययन गर्ने बाँके जिल्ला व्यवस्थापन […]

    ११ पुस, काठमाडौं । यातायात व्यवस्था विभागका अनुसार अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.npमार्फत निवेदन दिन सकिने भएको छ ।   निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड […]

  काठमाडौँ । नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गर्न अन्तिम चरणमा पुगेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले अन्तिम चरणमा पुर्याउन अन्तिम पहल गरेको हो । जाँच चौकीमा पानी ट्याङ्की, सीसीटीभी जडान, नेटवर्किङ, फायर फाइटिङलगायतका काम बाँकी छन् । र, यी काम सक्न एक महिनाको समय लाग्ने देखिएको छ । समितिबाट जाँच चौकीको […]

  बाँके — सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बिहीबार झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको छ । […]