काठमाडौं, ११ साउन । आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।   सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।   उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन […]

  क्यार्लिफोनिया, ८ साउन । विश्वलाई प्रविधिको नयाँ अनुहार दिने एप्पलका संस्थापक स्टिभ जब्सकी छोरी इभ जब्सको विवाह छिट्टै हुने भएको छ । उनको शाही विवाह ओलम्पिक घोडा सवारी स्वर्ण पदक विजेता ह्यारी चार्ल्ससँग हुने भएको छ । यो अद्भुत समारोह यो हप्ता हुन गइरहेको छ। ६७ लाख अमेरिकी डलरको लागतमा विवाहको तयारी तीव्र गतिमा […]

  ७ साउन, काठमाडौं । सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५।१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो । २ स् १० बजे बजार २९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा […]

नेपालगन्ज- राष्ट्रिय वाणिज्य बैंक लि मा रहेको सबैभन्दा पुरानो युनियन राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपाल (RABBEA NEPAL) को ३६ औं वार्षिकोत्सव को अवसरमा खाद्यान्न तथा औषधिजन्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा औषधि वितरण गरिएको हो । । लुम्बिनी […]

  काठमाडौं, ५ साउन । रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र  चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्तामा सो प्रतिबद्दता ब्यक्त भएको हो । सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया […]

काठमाडौं/सेतोपाटी – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो। सिआइबी स्रोतका अनुसार उनी कर्णाली विकास बैंकको अनुगमनका लागि खटिएका अधिकृत थिए। योसँगै यस बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको […]

नेपालगन्ज, १ साउन २०८१ नेपालगन्जमा कफीका पाराखीहरुका लागि सुबिधा सम्पन्न एमडी क्याफे एण्ड रेष्टुरेन्ट संञ्चालनमा आएको छ । बिहिबार उक्त क्याफेको उद्घाटन एक भव्य कार्यक्रमका बिच पुर्व मन्त्रि मो. इस्तियाक राईले गरेकाछन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश संसद भण्डारीलाल यादब, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, समाजसेवी व्यवसायि समसुल हक राई, ललित रौनियार लगायत्को सहभागिता रहेको […]

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिसकेको […]

  काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार राति १२ बजेपछि लागु हुने गरीपेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।   निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको […]

  काठमाडौं, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम […]