नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके जिल्ला फुटबल संघले रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रङ्गशालामा मध्यान्न ४ बजेपछि खेल सुरु हुनेछ । आजबाट समूह बीका खेलहरू सुरु भएका छन्। समूह बीमा भोलि नेपाल सशस्त्र प्रहरी बल र कर्णाली प्रदेशबीच खेल हुने आयोजक सदस्य गोविन्द पौडेलले […]

  काठमाडौं, ७ बैशाख । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा आइपिएलमा पाँचौ खेल जीत हासिल गरेको छ।   जोस बटलरको उत्कृष्ट प्रदर्शनप्रेरित गुजरात टाइटन्सले इपिएल मा शनिबार दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटको जित निकालेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी रंशालामा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य घरेलु टोली गुजरातले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै […]

  धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।   टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो ।   सायलका अविशेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, […]

/ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी बनेको छ। नेपालगन्ज रंगशालामा आज पुलिस क्लबले भारतीय सिलगुडी टिमलाई शुन्य का विरुद्ध ४ गोल अन्तरले पराजित गरेको हो। पुलिस क्लबबाट गृह जिल्ला बाँके घर भएका निर्मला उपाध्यायले दुई गोल गरिन् भने अर्का अर्का गृह जिल्ला बाँकेकै निरु थापाले एक गोल गरेकि छिन दुवैजना […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको सिलगढी क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो ४ बजेपछि नेपालगञ्जको महेन्द्र रङ्गशालामा सुरु हुँदैछ। खेलको विजेताले हिजो भएको खेलमा विजयी भएको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई शन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको […]

काठमाडौं, ६ बैशाख । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।   आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।   आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो । […]

नेपालगन्ज / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा राष्ट्रिय महिका टिमका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिने भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य बिमला विके, चन्दा भण्डारी बिमला चौधरी आर्मिको टोलमा समावेश रहेका छन् । त्यसैगरी नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका शर्मिला थापा, सपना लामा, दिपा राई ,अन्जली वाइबा पनि आर्मीको […]

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ ।   सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले तेस्रो जीत निकालेको हो । मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै […]

सुनिल रेग्मी / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने भएको छ। भोलिदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री चौधरीले गर्नु हुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयो । २ बजे पछि हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रंगशालामा […]

  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन । उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । […]