लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको सिलगढी क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो ४ बजेपछि नेपालगञ्जको महेन्द्र रङ्गशालामा सुरु हुँदैछ। खेलको विजेताले हिजो भएको खेलमा विजयी भएको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई शन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको […]

काठमाडौं, ६ बैशाख । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।   आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।   आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो । […]

नेपालगन्ज / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा राष्ट्रिय महिका टिमका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिने भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य बिमला विके, चन्दा भण्डारी बिमला चौधरी आर्मिको टोलमा समावेश रहेका छन् । त्यसैगरी नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका शर्मिला थापा, सपना लामा, दिपा राई ,अन्जली वाइबा पनि आर्मीको […]

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ ।   सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले तेस्रो जीत निकालेको हो । मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै […]

सुनिल रेग्मी / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने भएको छ। भोलिदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री चौधरीले गर्नु हुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयो । २ बजे पछि हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रंगशालामा […]

  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन । उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । […]

  काठमाडौं, ३ बैशाख- नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदार विजय हात पारेको छ। हङकङले आइसिसी यु १९ विश्वकप एसिया छनोटमा नेपाल सामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको lyof]। मुलपानी क्रिकेट मैदान (तल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ […]

  काठमाडौं, ३ चैत ।  नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।   मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।   नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ ।  यसअघि नेपालले […]

  काठमाडौं, ३ चैत ।चेन्नई सुपर किंग्सको कमाण्ड फेरि एमएस धोनीको हातमा रहेको छ। रुतुराज गायकवाड घाइते भएपछि टोलीको कप्तानी फेरी उनले पाएका थिए । धोनीले आफ्नो कप्तानीमा टोलीलाई सोमबार लखनऊ सुपरजायन्ट्स विरुद्ध जित दिलाएका थिए। यस खेलमा फिनिशर धोनीलाई देखेर फ्यानहरू खुसी भए पनि दर्शकका मनपर्ने यी स्टार खेलाडी भने यतिबेला पीडामा रहेका छन् । […]

  काठमाडौं, ३ बैशाख । स्पेनिस महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।   च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। पहिलो लेगमा बार्सिलोना ४–० ले विजयी भएको थियो । दोस्रो लेगमा ३–१ ले पराजित भएपनि […]