भदौ २४,बीबीसी । मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या २,००० नाघेको छ र त्यत्ति नै सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारिहरूले बताएका छन्। गम्भीर रुपमा घाइते भएकाहरूको सङ्ख्या १,४०० भन्दा धेरै रहेको आन्तरिक मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मानवीय क्षति माराकेशको दक्षिणमा रहेको प्रान्तमा भएको छ। राजा महम्मद छैठौँले तीन दिनको राष्ट्रिय शोक […]

भदौ २४, २०८० बर्दिया । नेपालगन्ज गुलरीया हुलाकी सडक खण्डमा निमार्ण भईरहेका पुल र कल्भर्ट ढलानबाहेक जग र पीलरमा ईटा प्रयोग गरेको पाइएको छ । ठूला पुलको जग र पीलर निमार्णमा ईटा प्रयोग हुँदा स्थानीयले गुणस्तरमा शंका उत्पन्न गरेका छन् । समान्य कल्भर्ट निमार्ण गर्दा आरसीसी पीलर (गीट्टी, मोरगको कंक्रिट देखेका स्थानीयले हुलाली सडक खण्डमा […]

काठमाडौं, भदौ २४ । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। सतोपाटीका […]

बीबीसी /अहिले वीरबहादुर कामी ढुक्कसँग वडा कार्यालय छिर्न सक्ने भएका छन्। “पहिरोले घर छेउको कुलो पुर्‍यो। खोलिदिनुहोस्” वा “फलानो कामलाई सिफारिस लेखिदिनुहोस्” भन्न सक्ने भएका छन्। जिन्दगीको चार दशक विकट पहाडी जिल्ला जुम्लाको सानो गाउँ कोटघरमा बिताए उनले। तर एक वर्ष अघिसम्म “यो प्रशासन र प्रणाली हामी दलितको पनि हो” भन्ने उनलाई आभास नै भएको […]

यति ब्रेअरी प्रा.लिको आयोजनामा नेपालगन्जमा दरखाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आउँदै गरेका नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर तीज कार्यक्रम आयोजना गरेको हो  । कार्यक्रममा बाँकेमा मदिरा ब्यवसायमा आवद्ध दिदिबहिनिहरुमाृ सहभागीता रहेको थियो । बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना […]

भाद्र २३, सर्लाही — कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार दिउसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारि गरेको छ ।   शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भए लगत्तै प्रहरीले १६ सेल […]

२३ भदौ, २०८० कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजे तिर हात्तीको बथान धानखेतमा छिरेर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि […]

  संग्रहभाद्र २३ नेपालगन्ज । लुम्बिनी प्रदेशसभाको २५औं बैठकबाट सर्वसम्मत पारित भएको विधेयकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त तथा आरक्षण गरिएको छ । उक्त विधेयकमा आदिवासी जनजातिलाई १८ प्रतिशत मधेशीलाई १६ प्रतिशत, दलित (पहाडी र मधेशी) १५ प्रतिशत रहेको छ ।   त्यस्तै थारुलाई १४ प्रतिशत, विपन्न खसआर्यलाई ७ प्रतिशत, मुस्लिम ७ […]

  २३ भदौ, काठमाडौं । भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु […]