काठमाडौं । सन् २०१८ मा कालीपूजामा उपस्थित नभई ठगी गरेको एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमति अनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका […]
काठमाडौँ/ईकान्तिपुर — सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ । आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ । सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको […]
रासस/ बेइजिङ — पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मंगलबार भएको भीषण हावाहुरीसहित भएको वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान सहर सबैभन्दा बढी प्रभावित भएका छन् । सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र […]
बाँके । नेपालगन्ज एयरपोर्टबाट बुद्ध एयरलाईन्सको जहाजबाट काठमाण्डौं जाने तयारीमा रहेका भारत साईबाबा नगर ईन्दौर सुदामा नगर मध्य प्रदेश बस्ने बर्ष ३८ को अमित सोलंकी ३२ थान मोबाइलसहित पक्राउ परेका छन् । बरामद गरिएको मोबाइलको मुल्य करिव नौ लाख रहेको प्रहरीले जनाएको छ । बिमानस्थलमा एक्सरे मेसिनमा राखि झोला चेकजाच गर्दा झोलामा लुकाई […]
बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् । खाता रेन्ज पोष्टका अनुसार […]
४ असोज, काठमाडौं/अनलाईन खबर । दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म सरकारले चिनी आयात गर्ने अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको खुलेको छ । सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार नियन्त्रण गर्न भन्दै यी दुई कम्पनीबाट चिनी लगायतको खाद्यन्न बिक्री गर्दै आइरहेको थियो । तर, अहिले […]
रोल्पा /ईकान्तिपुर — रोल्पा नगरपालिका–६ स्थित दारबोट डाँडामा रोल्पा नगरपालिकाको १६ लाख र स्थानीयको श्रमदान गरी २२ लाख रुपैयाँ खर्च गरेर नरबहादुर पुनको स्मृतिमा प्रवेशद्वार निर्माण भयो । सशस्त्र द्वन्द्वका बेला २०५५ वैशाख २९ गते प्रहरीद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादी सदस्य नरबहादुरको स्मृतिमा आर्थिक वर्ष २०७५/७६ मा निर्माण गरिएको यो संरचनामा नरका भाइ दिलबहादुरसहित […]
३ असोज, बाँके/रासस । ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ’, बाँके कोहलपुर-१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।’ उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि […]
बाँके — बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरबाट २ जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले बालेगाउँबाट बाबुगाउँतर्फ आउँदै गरेका डुडुवा गाउँपालिका वडा नं। ६ का २८ वर्षीय उदयराज मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित र कोहलपुर नगरपालिका वडा नं। १, कौशिलानगरबाट प्रहरीले प्रकाश विकलाई […]











