भैरहवा — चाडपर्वका बेला यात्रु तथा पर्यटकलाई हुन सक्ने हैरानी एवं ठगी नियन्त्रण गर्दै गन्तव्यसम्म पुर्याउनका लागि प्रमुख सिमानाका सुनौली/बेलहियामा नागरिक यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नजिकिँदो दसैं, तिहार र छठ पर्व मनाउन भारत लगायत विदेशबाट घर आउने नेपाली यात्रु र अन्य पर्यटकलाई सीमानाकामा र यात्रा अवधिमा हुन सक्ने ठगी एवं लुटपाट […]
, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताएका छन् । ‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले भने’ सबै पक्ष मिलेर अघि जाने […]
बर्दिया — नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए कारबाहीको लागि तयार भएकोु बताएका छन् । गुलरियामा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । ुनबिराउ न डराउ,’ उनले भने । उनले प्रधानमन्त्री फेर्ने कुरा हल्ला मात्रै भएको जनाए । उनले मुलकमा कृषि क्रान्ति जरुरी […]
हेटौंडा — इलाका प्रहरी कार्यालय मनहरी क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा राक्सिराङ गाउँपालिकाको बाटो हुँदै गाँजा बोकेर आएका चार जनालाई १५० केजी गाँजासहित पक्राउ गरेको छ । प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ,कैलाश गाउँपालिकाकै १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमानसिं चेपाङ, ३० वर्षीय कृष्णबहादुर चेपाङ रहेका छन् । […]
नेपालगन्ज— बाँके र बर्दियाका मुर्तिकारहरुलाई दुर्गा भवानीको मुर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं नजिकिदै गर्दा उनीहरुलाई मुर्तिको कामले च्यापेको हो । व्यस्तताले उनलाई बोल्नसमेत समय छैन । यस वर्ष ठाउँ अभावका कारणले १० वटा दुर्गाको प्रतिमामात्र बनाउने जिम्मा लिएका छन् । एउटा मुर्तिको मुल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । दसैं सुरु […]
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो । नेपालका लागि कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता […]
काठमाडौँ — डेंगी संक्रमण भएपछि उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि अस्पताल भर्ना गरिएको हो । उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए ।
दार्चुला — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । ईकान्तिपुरका अनुसार मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ […]
असोज, काठमाडौं । नेपालगन्जका चेतन मानन्धर हत्या अभियोगमा अदालतद्धारा जन्मकैद (२० वर्ष) को सजाय पाएका योगराज (रिगल) ढकाललाई सरकारले संविधान दिवसको अवुरमा माफी दिइएकोबिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदै छ । सरकारले रिजललाई ८ वर्ष २५ दिन मात्रै कैद बसेपछि रिहा गरेको थियो । सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने क्रममा उनले आफू […]