आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् । साउनको […]

बर्दिया । जननेता स्वर्गीय राधाकृष्ण थारु नामक पुस्तकमा बर्दियाबाट २००१ बाट सुरु भएको कमैया मुक्तिको अन्दोलनको क्रान्ति पश्चिम तराईको दांग, कन्चनपुर र कैलालीमासमेत पुग्यो । ५७ वर्षको लामो निरन्तर संघर्षपछि २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । बि.स. २००१ मा राणा शासन थियो । त्यसअघि बि.स १९१४ मा भारतमा भएको सिपाही विद्रोहको […]

सबै फोटो सन्ध्या चौधरीको वालबाट ।                    

खजुरा २०८१ असार ९ चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा प्रा।डा। गुरुप्रसाद खनाल, प्रा।डा। सुजनबाबु मरहट्टा, प्रा। प्रा।डा। सुदीप आचार्य र डा सरला श्रेष्ठ छन् ।   प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस […]

खजुरा २०८१ असार ९गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारे। फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० […]

खजुरा २०८१ असार ७ उपत्यकामा मेलम्चीको पानी तत्काल बन्द नहुने भएको छ।  वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो।मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी भएको जनाएको छ।   मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना […]

खजुरा २०८१ असार ७ नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले उद्योगहरुको नवीकरण गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा एक हप्तायता ।धर्ना जारी राखेको छ । क्रसर व्यवसायीहरुको धर्नामा सत्तापक्ष र प्रतिपक्ष दलका सांसद, नेता र विभिन्न व्यावसायीहरुले समेत साथ दिँदै आएका छन् । यसअघि पूर्व शहरी विकास मन्त्री एवम् एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि […]

बाँकेको जानकी गाँउपालिकाले लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेता बिषयकमा ३ दिने कार्यक्रम सुरु गरेको छ । जानकी गाँउपालिकाले कार्यक्रम गरेको हो सहजीकरण भने सहयोगी मन बाँकेले गरेको छ ।   कार्यक्रमका प्रमुख अतिथि जानकी गाँउपालिका अध्यक्ष्य छप्न खाँ विशिष्ट अतिथि रामप्यारी यादव ,महिला बालबालीका तथा जेष्ट नागरीक शाखा प्रमुख सोभा पौडेल , सहयोगी मन बाँकेकी […]

खजुरा २०८१ असार ६ बाँकेको नेपालगन्जमा नेपाल निबृत्त शिक्षक समाज बाँकेद्धरा निबृत्त शिक्षक समाज बाँकेका संस्थापक निबर्तमा अध्यक्ष साहित्यि श्रष्टा ब्यक्तित्व सचिदानन्द चौबे आननद लाई विशेष कार्यक्रम गरि सम्मान गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि महेन्द्र पुस्तकालयका अध्यक्ष्य बलराम यादव निबृत्त शिक्षक समाजबाँकेका सभापति रुद्र बहादुर वली सचिदानन्द चौबे आननद धर्म पत्नि प्रतिमारानी चौबे […]

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका छन् । आज नै संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।