नेपालगन्ज । दाङको अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस दुर्घटनाका गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर ल्याईएको  छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।   घाईतेको नाम 

  दांग । दाङको तुलसीपुरमा भएको यात्रुबाहक बस दुर्घटनामा बर्दिया बढैयाताल गाउँपालिकाका ३० जना घाइते भएका छन्। बर्दियाको बढैयायाताल गाउँपालिका-६ मैनापोखरबाट पिकनिकको लागि दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर-१३ दमारगाउँ नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले बताए। देवकोटाका अनुसार, […]

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो […]

  नेपालगन्ज । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजेतिर दुर्घटनामा परेको छ। दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका […]

  सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । रातोपाटिका अनुसार दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले […]

  बुटवल — शुक्रवार दिउँसोदेखि हराईरहेकी रुपन्देहीको मर्चवारी–१, इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या गरी फालेको अवस्थामा शनिवार शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना शंकास्पद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक […]

बर्दिया / बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ र ८ लाई जोड्ने बुढी खोलामा सिग्नेचर ब्रिज निर्माणका लागि काम आगाडी बढाइएको छ । उक्त पुल निर्माण गर्नका लागि अहिले डिपिआरको काम भैरहेको छ । डिपिआरका लागि फिल्ड भिजित गर्ने क्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भने, यो लुम्बिनी प्रदेशको पहिलो सिग्नेचर ब्रिज […]

  नेपालगन्ज । कोरिया जान पाउने माग गर्दै आन्दोलनमा उत्रिएका युबाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि प्रहरिले चलाएको गोलि लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ । मन्त्रीको गाडीमा आगजनी भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर, […]

  रासस/ नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ ।  नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली सुरु गरेका हुन् । रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुआत गरेका […]

  नेपालगन्ज — बाँके निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले मध्यवर्ती क्षेत्रमा पर्ने सोनारी गाउँपालिका–२ स्थित खैरीखोला सुरक्षा पोष्ट नजिकै बम फेला परेको छ । खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनवाण गणले जनाएको छ । सेनाको डिस्पोजल टोलीले […]