भदौ २५ । नेपालगञ्ज विमानस्थलबाट आन्तरिक राजस्व कार्यालय तुलसिपुर दांगका एक कर अधिकृत २६ लाख नगदसहित पकाउ परेका छन । एक अधिकृत फरार भएका छ्न । कर अधिकृत खगेन्द्र सापकोटा २६ लाख सहित पक्राउ परेका छन भने कर अधिकृत दिपक पौडेल भाग्न सफल भएको स्रोतले जनाएको छ । उनिहरु रकम लिएर काठमाडौ जाने क्रममा […]
भदौ २४, २०८० बर्दिया । नेपालगन्ज गुलरीया हुलाकी सडक खण्डमा निमार्ण भईरहेका पुल र कल्भर्ट ढलानबाहेक जग र पीलरमा ईटा प्रयोग गरेको पाइएको छ । ठूला पुलको जग र पीलर निमार्णमा ईटा प्रयोग हुँदा स्थानीयले गुणस्तरमा शंका उत्पन्न गरेका छन् । समान्य कल्भर्ट निमार्ण गर्दा आरसीसी पीलर (गीट्टी, मोरगको कंक्रिट देखेका स्थानीयले हुलाली सडक खण्डमा […]
बीबीसी /अहिले वीरबहादुर कामी ढुक्कसँग वडा कार्यालय छिर्न सक्ने भएका छन्। “पहिरोले घर छेउको कुलो पुर्यो। खोलिदिनुहोस्” वा “फलानो कामलाई सिफारिस लेखिदिनुहोस्” भन्न सक्ने भएका छन्। जिन्दगीको चार दशक विकट पहाडी जिल्ला जुम्लाको सानो गाउँ कोटघरमा बिताए उनले। तर एक वर्ष अघिसम्म “यो प्रशासन र प्रणाली हामी दलितको पनि हो” भन्ने उनलाई आभास नै भएको […]
यति ब्रेअरी प्रा.लिको आयोजनामा नेपालगन्जमा दरखाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आउँदै गरेका नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर तीज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बाँकेमा मदिरा ब्यवसायमा आवद्ध दिदिबहिनिहरुमाृ सहभागीता रहेको थियो । बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना […]
भाद्र २३, सर्लाही — कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार दिउसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारि गरेको छ । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भए लगत्तै प्रहरीले १६ सेल […]
आउँदै गरेको हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर नेपालगन्ज वडा नं १२ कोरियनपुरमा रहेको हरियाली महिला बचत समूहले तीज कार्यक्रम आयोजना गरेको छ । समूहमा आवद्ध दिदिबहिनिहरुले मन मिलाएर बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना गरिएको सहमागी माधवा जीसीले जानकारी दिनुभयो । अरु […]
२० भाद्र । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजन ,कीर्तन गर्नुका साथै विशेषगरी […]
भाद्र १९, २०८०बुटवल — बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतगणना प्रक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४:४५ बजेदेखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सबै मत गनेर नतिजा आजै सार्वजनिक गर्ने बतायाँ नेतृत्व चयनका लागि ९ सय ६५ जनाले मतदान गरेका […]










