काठमाडौँ — संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् ।   ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय […]

  २ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उनले तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको जनाए । ओलीले अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र […]

  नेपाली टिम । फाइल तस्वीर २ असोज, काठमाडौं । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा नै हार बेहोरेको हो ।     पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार […]

गुलरीया । बारबर्दिया नगरपालिका वडा न. १० स्थित भासिएर सवारी आउजाउ बन्द भएको बैदा गाउँको झरनैया पुलको मर्मत सम्हार मंगलबारदेखि सुरु भएको छ । पुलको पश्चिम दक्षिणको भागको तटबन्ध बाढीले भत्काएपछि पुलको माटो खोलामा खसेर भ्वाँग परेको छ । भ्वाँग बनेपछि सवारी साधन आउजाउ ठप्प भएको छ । त्यस्तै पुलको उत्तर पुर्बमा खाल्डो बनेको छ […]

विराटनगर — बिहेका बेला ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल पाईसकेको तर थप स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो नल्याएको भन्दै सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतले श्रीमतिको हत्या गरेका छन् । भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) […]

  २ असोज, काठमाडौं । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स -एसटीएफ_ बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।   हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई kqmfp k/]sf] […]

    १ असोज, बुटवल । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत […]

  २९ भदौ, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेपछि बाँकेको कोहलपुर र बर्दियाको चार पालिकालमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन माग गरिएको छ । बाँकेको कोहलपुर र बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरीया र मधुव नगरपालिकाबाट निवेदन माग गरिएको हो । त्यस्तै, आयोगले आज […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको क्षमता २ सय भए पनि यहाँ २ सय ६० जनालाई राखिएको छ । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नामक गैरसरकारी संस्थाले गृहको जिम्मा लिएको छ । गृहभित्र उचित सुरक्षा प्रबन्ध हुन नसक्दा बारम्बार झडपका घटना हुने र बालबालिका भाग्ने क्रम दोहोरिएको देखिन्छ । जबकि गृहभित्र सुरक्षा दिन […]

    रासस, बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु१०० भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौंको सङ्ख्यामा नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन् । […]