कपिलवस्तु, ५ बैशाख । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारी राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथी गोली प्रहार भएको […]
काठमाडौं, ५ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा देखि आंशिक […]
सुनिल रेग्मी / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने भएको छ। भोलिदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री चौधरीले गर्नु हुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयो । २ बजे पछि हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रंगशालामा […]
काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन […]
तिलोत्तमा/ईकान्तिपुर— बुटवलको देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष फरार भएपछि बचतकर्ताको बिचल्ली भएको छ । बचतकर्ताको ठूलो रकम संकलन गरेको सहकारीका अध्यक्ष वसन्त भट्टराई र कोषाध्यक्ष आकाश भट्टराई एकाएक सम्पर्कविहीन भएपछि बचतकर्तालाई समस्या परेको हो । सहकारीले दैनिक पैसा संकलन गर्ने र बचत गर्ने गरेको थियो । २०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै राजीनामा दिएकी छन्। प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए। ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले […]
सिरहा /रासस। गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो । माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षिय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरे […]
काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। […]
नेपालगन्ज, ३ बैशाख २०८१ नेपालगन्ज १० गोसाई गाउँमा थारु हाउस् संञ्चालनमा आएको छ । बुधबार नेपालगन्जमा मेयर प्रशान्त बिष्टले थारु हाउसको रिबन काटेर उद्घाटन गरे । मेयर बिष्टले थारु हाउसको सफलताको शुभकामना दिदै भने, कफी र थारु परिकार रुचाउनेका लागि उपयुक्त स्थान छ । हाउसले पक्कै पनि कमी र थारु परिकारका पराखीहरुका लागि बिश्वास जित्ने […]
माधुरी महतो बीबीसी । वीरगन्ज- वीरगन्जमा गत सप्ताहान्तमा दुई फरक धार्मिक समुदायबीच देखिएको विवादपछि झडप हुँदा उत्पन्न तनावपूर्ण अवस्थालाई राज्यले कर्फ्यु लगाएर साम्य पार्न खोजे पनि मङ्गलवार बेलुकीदेखि स्थिति फेरि बिग्रन पुगेको छ। गत शनिवार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायका मानिसहरूबीच झडप भएको थियो। मङ्गलवार प्रहरीले शोभा यात्रामा रहेका व्यक्तिहरूमाथि ढुङ्गा […]











