काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । यो रेकर्ड सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनेको छ । फिल्म १३ औँ दिन प्रदर्शन भइरहेको छ । यसअघि धेरै कमाउने फिल्ममा नाम लेखाएको ‘कबड्डी ४’को रेकड समेत ‘पूर्णबहादुरको सारङ्गी’ले तोडेको हो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र […]

  बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले धान खरिद गर्न ढिलाई गरेपछि यहाँका किसानहरु सस्तोमै बिक्री गर्न बाध्य भएका छन् । धान खरिद गर्ने सरकारी प्रक्रिया निकै झन्झटिलो भएका कारण ढिलाई भएको हो । तर हिउँदे खेतिका लागि किसानले बीउ मल किन्न बिक्री गर्न बाध्य भएका हुन । किसानहरुले धान […]

  बर्दिया — बाँसगढीका हरिबहादुर बुढामगरको हत्या गरी बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा फालेको आरोपमा सोही ठाउँका ३७ वर्षीय लक्षमण चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्दले मगरको हत्या गरी गत असोज २८ गते खोला फालेका थिए । बेवारीशे अवस्थामा शव फेला पारेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । बुढामगरका छोरा मनोजले चन्दको […]

काठमाडौँ, कात्तिक २९ गते । विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ । आफ्नै उमेर समूहका पुरुष टिमको सिको गर्दै नेपालको महिला यु–१९ क्रिकेट टिमले बुधबार आइसिसी यु–१९ विश्वकपमा खेल्ने सपना साकार पारेको छ । नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्न […]

काठमाडौं । दुई दर्जन गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा […]

  बुटवल । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ । । रविलाई लिखित रूपमा करिब ५५ प्रश्न तयारी गरेको स्रोतले बताएको छ। आज बयान सक्ने गरी प्रहरीले तयारी गरेको छ। बयानका लागि […]

आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसोː कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का […]

नेपालगञ्ज २७ कार्तिक २०८१ नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । कार्यालयका लागि जमिन तथा भौतिक पुर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन […]

बर्दिया। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० मतदाता रहेका छन् । १६७१ महिला र १८३९पुरुष मतदाता रहेका छन् । दुई वटा बुथ तोकिएको छ भने ५ मतदान स्थल तोकिएको छ । प्रमुख निर्वाचन अधिकृतमा बर्दिया जिल्लाका न्यायाधीश […]

  भैरहवा । सहकारीको रकम अपचलन गरेको आरोपमा छानबीनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि भैरहवा पुर्‍याइएको छ। उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको हो। उक्त जहाज […]