बिबिसी ।नेपाली भाषासँग सम्बन्धित एउटा विषयमा सात वर्षअघि परेको मुद्दाबारे अहिले निकै चर्चा भइरहेको छ। त्यस्तो चर्चा र जिज्ञासा नेपालमा वा नेपालीभाषीमा मात्र सीमित छैन। कतिपयले मौलिक नेपाली भाषामा अनुचित अतिक्रमण हुँदै गएको भन्दै गर्दा २०७३ सालमा सर्वोच्च अदालतमा एउटा मुद्दा हालिएको थियो। भाषाको कुरा कसरी पुग्यो अदालत? यसको पृष्ठभूमि बुझ्न ११ वर्षअगाडि फर्किनुपर्ने […]

पक्राउजनकपुरधाम l सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको छ । बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएसंगै घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ । पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई […]

  नेपालगन्ज— बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा एउटा बाघ मृत फेला परेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रम बाघ देखिने गरेको थियो । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत गणेश खड्काले उक्त बाघ केही दिन अघिदेखि बस्ती आसपास हिँडेको देखिएको जानकारी आएको बताए। बृद्ध बाघले घरपालुवा पशुचौपायालाई शिकार बनाउने गरेको थियो […]

बर्दिया — ठाकुरबाबा नगरपालिकाले आज असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्थालाई सार्वजनिक बिदा दिएको छ । ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवसउदघाटनका लागि लुम्बिनी प्रदेका मुख्य मन्त्री डिल्ली चौधरीले उदघाटन गरेका छन् । दिवसको उदेश्य ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक […]

बग्दाद । इराकमा एक विवाह भइरहेको हलमा आगलागी हुँदा कम्ती १०० जना मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार निनेभेह प्रान्तको हामदानिया क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार राति विवाह समारोह भइरहेको हलमा आगो लाग्दा १५० भन्दा बढी मानिस घाइते भएका छन्। राजधानी बग्दाददेखि २५० माइलको दूरीमा रहेको उक्त क्षेत्रमा क्रिश्चियन धर्मालम्बीहरूको बाहुल्यता छ। विवाह पनि […]

  नेपालगन्ज — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म बाँके,बर्दियालगायतका जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार […]

  बर्दिया — ठाकुरबाबा नगरपालिकाले असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल अनुसार ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवस मनाउन लागिएको हो । ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक र प्राकृतिक […]

नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाउन ढिलाइ भइरहेका बेला कांग्रेस र माओबादीबीच मन्त्रालय लिन तिब्र मतभेड छ । सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भए पनि सरकारले पुर्णता पाउन सकेको छैन । माओबादीले सहमति अनुसार मन्त्रालय नपाएको असन्तुष्टी जनाउँदै मन्त्री समेत फिर्ता बोलाउने चेतावनी दिइसकेको […]

दैलेख । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेको छ। भक्तिरामविरूद्ध बालिकाका अभिभावकले जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीका अनुसार गत भदौ ३० गते बालिकालाई अपहरण शैलीमा काँक्रेबिहारको जंगलमा पुर्‍याएर मार्ने धम्की दिई […]

२०८० असोज ०९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक […]