काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेखेर नेपालगन्जका रिगल भन्ने योगराज ढकालको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका छ्न । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने […]

फाईल तस्बिर । बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी पोथी गैंडा मृत फेला परेको छ । उक्त गैंडा बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको हुनसक्ने अनुमान गरिएको छ । निकुञ्जका अनुसार निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको उक्त सामुदायिक वनमा करिब १९।२० वर्षको पोथी गैंडा मृत […]

  ईकान्तिपुर /काठमाडौँ — दिनदहाडै खुँडाले मान्छे काटेपछि जन्मकैदको सजाय पाएका रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई दिइएको आममाफीको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । २४ असोजसम्म जवाफ माग्दै अर्को दिनबाट पूर्ण इजलासमा सुनुवाइ गर्न भनेको छ । पूर्ण इजलासमा प्रवेश गरेको मुद्दाको सुनुवाइ निरन्तर हुने व्यवस्था छ । नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल […]

बर्दिया । भुमि सुधार तथा मालपोत कार्यालय बर्दियामा सेवाग्राहीहरुसंग खुलेआम रकम माग्ने र लिने गरेको जनगुनासो बढ्दो छ । यहाँसम्मकी कार्यालयमा समान्य कामका लागि पनि लेनदेन चल्ने गरेको छ । सेवाग्राहीहरु छिटो काम गराउने भन्दै बाध्यताले रकम बुझाउनु परेको गुनासो गर्दै आएका छन् । द्धन्द्धकालमा जलेको श्रेष्ता कायम, सुकुम्बासी भूमिहिन र मुक्त कमैया जग्गा सम्बन्धि […]

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु आजदेखि हटाइएको छ तर, पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा कायमै राखिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान सार्वजनिक सूचना जारी गरी मंगलबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यू आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ। तर, आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने […]

  १८ असोज, काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।   नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय […]

नेपालगन्ज — जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालिनरुपमा लगाएको कर्फ्यु यथावत राख्ने आदेश जारी गरेको छ । बुधबार प्रशासनमै गरिएको सर्बदलीय छलफलपछि कर्फ्यु यथावत राख्ने आदेश जारी गरिएको हो । त्यस्तै, प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ । प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारणरप्रकाशन नगर्नरनगराउन […]

  नेपालगन्ज — नेपालगन्जमा मंगलबारदेखि लगाइएको कर्फ्यु बारे जानकारी नपाई भारतबाट चाडपर्व मनाउन घर फर्किएका नेपालीहरु नेपालगन्ज रुपैडिहा नाका जमुनाहामा अलपत्र परेका छन् । जमुनाहा नाकास्थित प्रहरीका अनुसार चाडपर्व मनाउन भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरु अलपत्र परेका हुन् । उनीहरूलाई गाडी खोजेर नेपालगन्जको सीमा पार गराउने प्रयास भइरहेको छ । प्रहरीले बसपार्कबाट […]

  काठमाडौं । नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई राष्टपतिले कैद मिनाह थरेको विरुद्ध अनसन थालेकी चेतन मानन्धरकी पत्नि भारती मानन्धर सर्वोच्च अदालतमा तारेख लिन जाँदा अदालत परिसरमै बेहोस भएर ढलेकी छन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल भर्ना गर्न पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि […]

  नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि सामग्री प्रसारण र प्रकाशन नगर्ननगराउन चेतावनी दिएको छ। स्थानीय प्रशासनद्धारा जारी बिज्ञप्तीमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सन्चार सामग्रीहरु […]