खजुरा । बाँकेमा पछिल्ला केही दिनदेखि शितलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ । चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले दाउराको माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयअन्तर्गतको जिल्ला वन पैदावर आपूर्ति समिति बाँकेले विभिन्न स्थानीय तह (पालिका), वडा कार्यालयहरु तथा संघसंस्थाहरुले दाउराको […]
बाँके । लुम्विनी प्रदेशको बाँकेमा १७.९ प्रतिशत वालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । त्यस्तै, कपिलवस्तुमा १६.२ प्रतिशत वालबालिका विद्यालय बाहिर रहेका छन । त्यस्तै, दुबै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोवल एक्सन […]
राष्ट्रिय वाणिज्य बैंक लि को ५९ औ वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ बाँके र बर्दियामा रहेका ७ वटा शाखाका करिब ७५ जना भन्दा बढी कार्मचरीहरु कार्यक्रममा सहभागी रहेको थियो । बित्तिय साक्षरताका नाराहरु सहितको प्ले कार्ड बोकेर कार्यक्रम गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक लि को […]
दार्चुला। दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० बर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक बैधानिक विवाह सम्पन्न गर्नुभएको हो । पनाती पनातनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसँग बिहे गर्नुभयो । शक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, […]
नेपालगन्ज । बाँके प्रहरीले चोरि आरोपमा तिन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माघ ३ गते नेपालगन्ज–९ स्थित घरमा चार्जमा जोडेर पार्किङ गरी राखेको इ–रिक्सा चोरी गर्ने नेपालगन्ज–१५ का गुड्डु जसगढलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै माघ ४ गते नेपालगन्ज–१० भृकुटिनगरबाट पार्किङ गर राखेको ने १ ह १०३६ नम्बरको इ–रिक्सा चोरी गरेर भाग्दै […]
बर्दिया — घाँस दाउरा लिन बर्दियाको मधुवन नगरपालिका–१ दुर्गानगर स्थित दुर्गा सामूदायिक वन गएका सोही ठाउँकी ५२ वर्षिया सीता थारु र ३१ वर्षिया शुशिला चौधरी घाइते भएका छ्न । शुक्रबार दिउँसो करिब ३ बजे हात्तीको आक्रमणमा घाइते भएकी थारु र चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुसँग दिउँसो […]
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको हिउँदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा (एमाले) लगायतका पार्टीबाट निर्वाचित पदाधिकारीहरुले बहिस्कार गरेका छन् । यसअघिको अधिबेशन पनि बहिष्कार हुँदा बजेट निमार्णमा ढिलााई भएको थियो । बाँकेको डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेपछि रोकिएको छ । जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जना जनप्रतिनिधि […]
बाँके । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम विपद ब्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले सुरक्षा निकायलगायत विभिन्न स्रोतहरुबाट विपन्न वस्ती र समुदायको पहिचान गरी उनीहरुलाई सहयोग दिन थालिएको बताउनुभयो । नेपालगञ्ज केन्द्रित गरेर […]
बर्दिया — विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकि छ्न । कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।
दाङ / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]












