काठमाडौं, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम  वर्षा भई रहेको छ ।   दिउँसो  देशभर साधारणतया बदली रहनेछ। […]

  मुगु, असार १५ गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर दिउँसो ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको छ । क्षतिको विवरण यकिन भईसकेको छैन ।

  नेपालगन्ज । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले यस वर्ष वर्षको एसईईमा सामुदायिक विद्यालयको नतिजामा सुधार आएको जनाएको छ । जिल्लाबाट यस पटक ६२.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै कोहलपुरस्थित बाल विद्या बोर्डिङ स्कुलका छात्रा सिर्जना डिसीले चार जिपिए ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका एकाइ प्रमुख धनसुदन चौलागाईंका […]

  गुलरिया— गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव घाइते भएका छन् ।   शनिबार बेलुका ५ बजेतिर चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घाइते यादवको अवस्था सामान्य रहेको छ । टाउकोमा चोट लागेको उनको ‘बर्दिया अस्पतालमा उपचारपछि यादव […]

काठमाडौँ/रासस—प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन चेतावनी दिएको छ । त्यस क्षेत्रमा मनसुन सक्रिय भएकाले भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।   विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख […]

बर्दिया, १४ असार २०८२ बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८१ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित सत् प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित ३५ जना बिद्यार्थीहरु मध्ये सत् प्रतिशत बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण बिद्यार्थी मध्ये सुजन […]

  काठमाडौँ, असार १४ गते । नतिजा सार्बजनिक लगटै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार […]

  काठमाडौँ, असार १४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । […]

सुनिल रेग्मी / नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक ऐन २०८२/८३ मा उल्लेखित छुट तथा सहुलियत सम्बन्धी नयाँ प्रावधानका विषयमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समन्वयमा उद्योग वाणिज्य सङ्घले सो कार्यक्रम गरेको हो। अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले सूचना प्रविधि र होटलमा आयकर छुट दिने […]