खजुरा/ रासस । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको […]
११ कात्तिक, काठमाडौं । कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छनै होसकी कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई हुँदैन थियो । तर, बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला नेपालको […]
नेपालगन्ज, असोज १ बुधबार ४३ औं बिश्व खाद्य दिवसको अबसरमा बाँकेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र, जिल्ला खाद्य अधिकार संञ्जाल, फियान नेपाल, बाँकेको आयोजकनामा सम्पन्न भएको थियो । कार्यक्रममा खाद्य अधिकार सम्बन्धि दुई वटा कार्यपत्र प्रस्तुत गरिएको छ । बाँकेमा कृषिको आवस्थाका बिषयमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले […]
रासस/ सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार […]
नेपालगन्ज, असोज २३ मंगलबार । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको २० औं साधरण सभा तथा जनहित त्रिबेणी कृषि सहकारी संस्थाको १५ साधरण सभा, संस्थाका अध्यक्ष बसन्ती तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ । जनहित त्रिबेणी कृषि सहकारीले मिना आर्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमित समेत चयन गरेको त्रिबेणी बिकास समाजका कार्यकारी निर्देशक पतिराम थारुले बताए […]
ईकान्तिपुर / बुटवल — लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ९ हजार ६ सय ११ पशु परेका छन् । एक लाख ९२ हजार १८ पशु संक्रमित भएका छन् । लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक प्रवेशसिंह कुँवरका अनुसार १ लाख १८ हजार १ सय २९ पशुपक्षीको उपचार गरिएको छ । लुम्बिनी […]
नेपालगन्ज । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्बानुमान महाशाखाले असोज १८ गते बिहिबारसम्म मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको भन्दै तत्काल धान नकाट्न र काटिसकेको भए भित्रयाई हाल्न अनुरोध गरेको छ । खेतमा तयार भइसकेको धान बर्षाका कारण क्षति हुनसक्ने भन्दै कृषि ज्ञान केन्द्र, बाँकेले मोबाईल फोनमा सन्देशा पठाएर सचेत गराई रहेको छ । आज […]
३१ भदौ, काठमाडौं । ठूला चाडपर्व नजिकिएसँगै कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेको छ । जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् । २५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर […]
नेपालगन्ज । कृषिगणना अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो। राष्ट्रिय जनगणना अनुसार नेपालमा १० वर्षको अवधिमा १२ लाख घरपरिवार थप भएका थिए। त्यसमध्ये कृषि कर्म […]
२३ भदौ, २०८० कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजे तिर हात्तीको बथान धानखेतमा छिरेर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि […]












