काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि […]

    काठमाडौं । गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली पक्राउ परेका छन् ।   कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको प्रहरीको आरोप छ । बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान […]

काठमाडौँ । महानगरपालिबाट खटिएका प्रहरीसँग भएको विवादपछि काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै आएका थिए । उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था […]

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले जंगली हात्ती हिंस्रक ध्रुवेले फेरि चितवनको भरतपुर महानगरपालिका वडा नं २३ मा आमाछोराको ज्यान लिएको छ । आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ । शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत […]

काठमाडौं- चितवनबाट अपहरणमा परेका किशोरले आफू अपहरणमा परेपछि फुत्किनका लागि जुक्ति लगाएको खुलेको छ। आइतबार अपहरण गरी काठमाडौं ल्याई पुर्‍याइएका १६ वर्षीय किशोरको सोमबार काठमाडौंको नयाँबजारस्थित एक होटलबाट उद्धार भयो। काठमाडौं प्रहरीलाई एक युवाले एउटा चिर्कटो फेला परेको भनेर खबर गरेका थिए। त्यसमा लेखिएको थियो, ‘हेल्प, मेरो नाम … गुप्ता। मेरो बाबाको नाम … गुप्ता। […]

  काठमाडौं । ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । एसपी गौतम मिश्रले दिएको जानकारी अनुसार उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।   उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा […]

  काठमाडौँ । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए । हिजोदेखि नै दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा […]

गोरखा/रासस । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको […]

  काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई पक्राउ परेका छन् ।   उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गरेको हो । उनलाई थप अनुसन्धानका […]

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा आलोचना खेपिरहेको सरकारले विस्तापित भएका प्रति परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।   ‘काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण […]