१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पहिलो महाधिवेशन यही पुसस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको छ । महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् दघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा) का नेतालाई समेत सहभागी गराउने बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक […]
काठमाडौं/सेतोपाटी/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर मिडिया पब्लिकेसनविरूद्ध मुद्दा हालेका छन्। लामिछानेका वारेस अधिवक्ता अफताब आलमले मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। ‘कान्तिपुर पब्लिकेसनले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय […]
बुटवल । राष्ट्रिय सभा सदस्य पदमा लुम्बिनी प्रदेश अन्तर्गत दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदी ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । ती दुई सिटमध्ये सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले आफ्नोतर्फ रिक्त हुने सिटमा स्वाभाविक रुपमा दाबी गर्दैछ । गठबन्धनभित्र रहेका दलहरुमा जुन पार्टीको सिट रिक्त हुँदैछ, त्यहाँ […]
काठमाडौं । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । […]
बुटवल/अनलाईन खबर । लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार दाङको देउखुरीमा बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत […]
बिबिसि । ‘नागरिक अभिनन्दन’ लिन पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्। नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार शाह शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न कपिलवस्तु जाँदै छन्। त्यस्तै पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ। […]
काठमाडौं/अनलाईन खबर ।। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! […]
काठमाडौँ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा चार एजेन्डामाथि छलफल सुरु भएको छ । बैठकमा मोर्चामा सम्बद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी थिए । आजको बैठकमा प्रचण्ड, माधव नेपाल, नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) धारणा राखेका थिए । प्रकाण्डका […]
पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको छ । समितिका सचिव अरुण गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो […]
दाङ — लुम्बिनी प्रदेश सरकारले आज दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई खानेपानी , ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए […]












