बर्दिया, चैत २ शुक्रबार बर्दियाको आशा लघुबित्त बित्तिय संस्था मैनापोखर शाखले बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको औपचारिक उद्घाटन बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ऋण लिदां योजना बनाएर मात्रै लिनु पर्ने बताए । उनले भने, योजना बिना […]
नेपालगन्ज । पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ । नेपालगन्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने विभिन्न गल्लीभित्र पुराना बस्ती छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन विभिन्न प्रकारका पूर्वतयारी गरिएको नेपाल रेडक्रस […]
१ चैत्र , बर्दिया , मलेरिया जाेखिम क्षेत्र बढैयाताल गाउँपािलका ८ मा किटनासक झुल वितरण प्रकृयाका लागि पुर्व तयारी अभिमुखिरकरण गरिएको छ । बढैयाताल गाउँ पालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा तथा नेपाल सरकार , स्वास्थ्य जनसंख्या मन्त्रालयको कार्यक्रम, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभिमुखिरकण गरिएको हो । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख […]
बाँके/ राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे.९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच […]
०१ चैत्र बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिकामा निःशुल्क आँखा, कान शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उप शाखा बढैयातालको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको सहकार्यमा बुधवार शिबिर सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दिया , शिवगंगा आँखा उपचार केन्द्र गुलरिया बर्दियाका प्राबिधिकको सहयोगमा सञ्चालन गरिएको उक्त शिविर […]
बर्दिया, मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो .
खजुरा । बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री गरी कारोबार गर्दै आएको पाइएको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बाँकेका विभिन्न पालिकामा रहेका विभिन्न फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रहरूको स्थलगत अनुगमन गर्दा केही मासु प्रशोधन […]
२९ फागुन , बढैयाताल , बढैयाताल गाउँ पालिकाको सबै वडामा युवा क्लब गठन लाई तिब्र पारिएको छ । बढैयातालका युवाको सशक्तिकरण र पालिका स्तरीय युवा समन्वय परिषद गठन गर्ने उद्देश्यले युवा क्लब गठन लाई तिब्र पारिएको हो । क्लब गठन गर्ने क्रममा सोमवार ८ नम्बर वडा कार्यालयको सभाहलमा वडा स्तरीय युवा क्लब गठन गरिएको छ […]
नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार काठ चिरानका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पार्धेलाई नियन्त्रणमा लिएको जानकारी दिए । […]
नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय […]











