दाङ । १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा दाङ, तुलसीपुरका शिक्षक डिआर भण्डारी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार यही घटनामा मंगलबार पक्राउ परेका अर्का व्यक्तिको भने संलग्नता नखुलेपछि छाडिएको थियो । पीडित किशोरीले शिक्षक डिआर विरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। मंगलबार राति तुलसीपुर उपमहानगरपालिका […]

बर्दिया — मंगलबार बबई नदीमा जलस्तर बढेपछि गुलरिया नगरपालिका–१० का पाँच गाउँ उच्च जोखिममा परेका छन् । जलस्तर घट्नासाथ नदीको कटानले यस भेगका रत्नापुर, झगरुपुर, रंगीपुर, नयाँपुर र महजदिया गाउँ उच्च जोखिममा परेका छन् । साबिक बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालय, बर्दियाले दशगजा नजिक तटबन्ध गर्ने क्रममा भारतको अवरोधले काम रोकिएको ठाउँमा बबई नदीको […]

बाँके/रासस। बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गंगापुर जोड्ने राप्ती नदीमा पुल नबन्दा यस क्षेत्रका हजारौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताए। उनका अनुसार राप्तीपारिका […]

नेपालगन्ज, २६ असार २०८२ बाँकेमा राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ,बर्दिया अर्न्तगत कार्यक्षेत्र बाँकेमा २०८२/८३ मा सम्पन्न गरेको बिभिन्न अनुदानका कार्यक्रमहरुको अन्तर निकाय सयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका सहसंयोजक सिता कार्कीको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया, कार्यक्षेत्र बाँकेका कृषि अधिकृत चन्द्र […]

बाँके । खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो । अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी […]

  नेपालगन्ज — बर्षापछि खोला र नदीमा पानीको बहाव बढेसंगै बाँके र बर्दियामा डुबेर मृत्यु हुने घटना बढेका छन् । पछिल्लो समय बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका डुबेर बेपत्ता भए । ति मध्ये एक जनाको शव फेला परेको छ । पौडी खेल्ने क्रममा शनिबारबाट बेपत्ता भएका ९ वर्षीय सुलभ रावतको आइतबार शव […]

दाङ । लुम्बिनी प्रदेश सभाको बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका […]

  बर्दिया — पौडी खेल्ने क्रममा डुबेर किशोर बेपत्ता भएका मधुवन नगरपालिका–७ शुक्रबस्तीका १४ वर्षीय किशोर शिदान्त विकको शव फेला परेको छ । शनिबार दिउँसो उनी डुबेर बेपत्ता भएका थिए । बाँके शम्शेरगन्जस्थित सशस्त्र प्रहरीका गोताखोरका टोलीले खोजी गर्दा शव फेला परेको हो । सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले सोही पालिका–७ का १४ वर्षीय […]

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत १७ जिल्लाका साना नदीमा बहाव बढ्ने जनाएको । विभागका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ र यो जोखिम दुई दिनसम्म […]

  बाँके । कृषि मन्त्रालयले मल अभाव हुननदिने दाबी गरिरहँदा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जकाले बाँकेका बाँकेका ८ वटै स्थानीय तहमा कोटा प्रणाली अनुरुप नाम मात्रको रासायनिक मल वितरण सुरु गरिएको छ। तराईमा हाल रोपाईको चाटारो छ । मल अभावले किसान हैरान छन् । लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ […]