२९ चैत्र , बढैयाताल बर्दियाको बढैयातलमा अध्यक्ष कप फुटवल प्रतियोगिताको आज उद्धघाटन भएको छ । कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ को आयोजनामा पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्धघाटन भएको हो । उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभासद भुवनेश्वर चौधरीले मुख्य रेफ्री देवनारायण दाहाल लाई बल हस्तारनण गरेर […]

  नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ-नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ । सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट पीडित बर्दियाकी एक बालिकाको स्पलेनोरेनल शन्ट नामक शल्यक्रिया पहिलो पटक सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका अनुसार […]

अर्घाखाँची । प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी पाणिनी गाउँपालिकामा दुर्घटना भएको छ । घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना हुदाँ दुई बालबालिकासहित सात जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो । घाइतेको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको […]

२७ चैत्र /  बर्दियाको बढैयाताल गाउँपालिकामा नमुना युवा सांसद गाउँ सभाको आज उद्धघाटन भएको छ । बढैयाताल गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा नमुना यूवा सांसद (गाउँ सभा) प्रशिक्षण तथा अभ्यास सम्बन्धी ४ दिने कार्यक्रमको मंगलवार लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर चौधरीले उद्धघाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य […]

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलामा मृत भेटिएका छन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग […]

२७ चैत्र नेपालगंज पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको छ । कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रमा डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्याान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको हो । ब्रिफिङ कार्यक्रममा स्नेहाज केयर नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठ , नेपाल फार्मर्स एडभाइजरी काउन्सील […]

  रासस/ नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको वासस्थान मानिन्छ । सडकमार्ग भई त्यहाँ पुग्न ठुलो खर्च र धेरै समय लाग्छ । त्यसमाथि चीन सरकारको अनुमति […]

बाँके । नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो । ६ करोड रुपियाँमा तीन तल्ले अत्याधुनिक भवन निर्माण गरिने भए पनि पहिलो चरणमा एक करोड ४५ लाख रुपियाँको लागतमा […]

राँझा (बाँके)/ रासस । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् । उहाँले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन । […]

२४ चैत्र बढैयाताल , दलितका दललित अभियानका राष्ट्रिय संयोजक खगेन्द्र सुनारले दलितका लागि दलित अभियान कुनै पनि पार्टीको पक्ष र बिपक्षको विरुद्ध नभएको बताएका छन् ।       दलतिका लागि दलित अभियान बढैयातालले शुक्रवार आयोजना गरेको दलित आन्दोलनको वर्तमान अवस्था र आगामी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि सुनारले सो […]