लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्। अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल संचालनकोलागि २०८१ फागुन १९ देखि […]

  नेपालगन्ज । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । सयौँ रिक्साहरु कार्यालयको मूलगेट तथा सडकमा रिक्सा तेर्साएर चाकहरुले विभिन्न नारा लगाउँदै उपमहानगर कार्यालय घेराउ गरेका हुन् । ब्याट्री रिक्साको नवीकरण सधैंका लागि खोल्नुपर्ने, नामसारी गर्न पाउनुपर्ने र नेपाल–भारत नाकामा पार्किंङको नाममा भइरहेको अवैध असुली तत्काल […]

  नेपालगन्ज। जमिनमुनि धेरै सुन देखिएको र त्यसलाई निकाल्न भन्दै पटक–पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुषप्रसाद जोशीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन […]

कालिका बचत तथा ऋण सहकारी संस्था लि. बढैयातालले ३७ लाख ३४ हजार भन्दा धेरै नाफा गर्न सफल भएको छ । कालिका बचत तथा ऋण सहकारी संस्था लि..ले आ.ब. ०८० र०८१ मा ८ करोड ३६ लाख ५६ हजार ७८८ रुपैया ८६ पैसाको कारोवार वाट ३७ लाख ३४ हजार २५८ रुपैया २३ पैसा नाफा गर्न सफल भएको […]

घोराही/ रासस । यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका छिन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् । घोराही–१२ निवासी […]

  बर्दिया —एक बर्षअघि देखि फरार भएका दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेमा गुलरिया नगरपालिका–४ कि ६६ वर्षया महिनी थारु रहेका छ्न । उनि २०८० साल भदौ ३० गतेको अदालतको अंश मुद्दामा ८ हजार ९ सय १६ रुपैयाँ जरिवाना भई फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै, जिल्ला अदालतको फैसलाले चेक […]

५ पौष ०८१ , नेपालमा बन ब्यबस्थापनको सबै भन्दा ठुलो चुनौति भनेको नै बन अतिक्रमण भएको डिभिजिन बन कार्यालय बर्दियाका प्रमुख विजयराज सुबेदीले बताउनु भयो । डिभिजन बन कार्यालय बर्दियाले आयोजना गरेको दिगो वन ब्यबस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढिकरण सम्बन्धीको अन्तरक्रिया कार्यक्रममा प्रमुख सुुबेदीले सो कुरा बताउनु भएको हा्े । बर्दिया जिल्लाको बनको अवस्थाका […]

सेतोपाटि-  दाङको तुलसीपुरस्थित बिजौरीमा दुई जनामाथि धारिलो हतियार प्रहार भएको छ। तुलसीपुर उपमहानगरपालिका-७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति पसलमा सामान किनिरहेको समयमा युवाहरुको एक समूहले धारिलो हतियार प्रहार गरेका हुन्। तुलसीपुर – १८ माल बिजौरीस्थित किराना पसलमा सामान किन्न गएका रसाइली र पुनमाथि राति १० बजेतिर स्थानीय ३२ वर्षीय […]

दाङ/ईकान्तिपुर—लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियामा एकपटक घुम्न सबैलाई आग्रह गरेका छन् ।   प्रदेश सरकारको पर्यटन प्रवर्द्धनअन्तर्गत ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालनको बिहीबार ठाकुरबाबामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक तथा ऐतिहासिक पर्यटकीय सहितका पर्यटकीय गन्तव्य रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको चालु आव अविधभर यो अभियान चल्लेछ […]

दाङ —घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई बुधबार तुलसीपुर–७ हात्तिखौवामा ठक्कर दिँदा स्कुटरमा सवार लमही नगरपालिका–५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ठक्करले घाइते उनको उपचारका क्रममा बुधबार बेलुका राप्ती प्रादेशिक अस्पताल […]