बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेका मध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी भागेका ३० जनालाई नियन्त्रणमा लिएको बताए । […]

  दाङ — नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला पाँच बुँदे सहमतिपछि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि बिहीबार खुलेको छ । यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्ध गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । बिहीबार भएको […]

  बाँके — बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् […]

  गोरखा । कानको सुन लुटपाट गर्न आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा पक्राउ परेका छ्न ।   जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटना ढाकछोप गर्न मृतकलाई […]

बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् । खाता रेन्ज पोष्टका अनुसार […]

  बाँके — बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरबाट २ जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले बालेगाउँबाट बाबुगाउँतर्फ आउँदै गरेका डुडुवा गाउँपालिका वडा नं। ६ का २८ वर्षीय उदयराज मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित र कोहलपुर नगरपालिका वडा नं। १, कौशिलानगरबाट प्रहरीले प्रकाश विकलाई […]

गुलरीया । बारबर्दिया नगरपालिका वडा न. १० स्थित भासिएर सवारी आउजाउ बन्द भएको बैदा गाउँको झरनैया पुलको मर्मत सम्हार मंगलबारदेखि सुरु भएको छ । पुलको पश्चिम दक्षिणको भागको तटबन्ध बाढीले भत्काएपछि पुलको माटो खोलामा खसेर भ्वाँग परेको छ । भ्वाँग बनेपछि सवारी साधन आउजाउ ठप्प भएको छ । त्यस्तै पुलको उत्तर पुर्बमा खाल्डो बनेको छ […]

  कपिलवस्तु — वाणगंगा नगरपालिका–८, पुलचोकमा सोमबार राति ११ बजेतिर २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा मृत्यु भएको छ । काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।  

  पाल्पा —  तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ ।   तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी […]

  बाँकेमा विष्फोट, द्वन्द्वकालीन माइन भएको अनुमा   ३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ ढकेरि नजिकै सडक किनारमा माईन विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ । विष्फोटपछि राजमार्गको आधा खण्डमा खाल्डो बनेको छ । आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको […]