काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले कोहलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली […]
२६ बैसाख ,बढैयाताल समुदायमा स्तरमा बालबिवाह यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना गरिएको छ । बाँके यूनेस्को क्लबको आयोजनामा तथा नागरिक समाज सञ्जाल बढैयातालको समन्वयमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ को मयुरबस्ती र वडा नम्बर ९ को मुनालवस्तीमा सचेतना गरिएको हो । बालबिवाह न्यूनिकरण र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्तरमा सचेतना जगाउने उद्देश्यले आयोजना […]
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । […]
२६ बैसाख , बर्दियाको बढैयातालमा सञ्चालित विपद जोखिम ब्यवस्थापन तालिमका सहभागि लाई प्रमाण पत्र वितरण गरिएको छ । बाँके यूनेस्को क्लबको बालिका सशक्त परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५दिने क्षमता विकास तालमिका २४ जना सहभागि र दुइ जना प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको हो । बढैयातालको मैनापोखरमा […]
२५ बैसाख पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को सार्वजनिक सुनुवाई गरिएको छ । कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजार द्धारा सञ्चालित उक्त प्रतियोगिताको सार्वजनिक सुनुवाई गरेको हो । पुूतकालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय द्धारा २०८० चैत्र २९ गते देखि २०८१ बैसाख ८ गते […]
२५ बैसाख बढैयाताल , नेपाल पूर्व प्रहरी संगठन बढैयातालको अध्यक्षमा पुर्व प्रहरी नायब निरिक्षक दामोदर अधिकारी सर्व सम्बत निर्वाचित भएका छन् । बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यमा भएको तेश्रो साधरण सभा वाट अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । आज मंगलवार बढैयाताल गाउँपालिका ६ न वडा कार्यालयको सभाहलमा भएको साधरण सभावाट ९ सदस्य […]
नेपालगन्ज, वैशाख २५ गते । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ । कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका […]
कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगङ्गा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा […]
बाँके ।मिति २०८१।०१।२२ र २३ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा को बिभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पिय पदार्थ, Stabilizer को सामान, सुती कपडा, प्याज गरी अन्दाजी मुल्य रु. २,८१,७००।– (दुई लाख एकासी हजार साय सय) रुपैया बराबरको समान नियन्त्रणमा लिई उक्त सामान ढुवानीमा संलग्न ३ जना मानिस […]
घोराही, वैशाख २३ गते । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउँदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै इलेक्ट्रिक पसल अगाडी […]












