बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ गरेको छ । थप तीन आरोपित फरार छ्न । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाँसगढि प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोर छ्न । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत […]
नेपालगन्ज, २३ मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । ८ दिनसम्म चल्ने तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर प्रमुख मेयर प्रशान्त बिष्टको प्रमुख अतिथ्यतामा हिजो आईतबार औपचारित रुपमा उद्घाटन गरिएको छ । कार्यक्रममा […]
सुर्खेत । करिब छ दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकको अझैसम्म पनि विस्तार र स्तरोन्नति हुन सकेको छैन । बर्दियाको भुरीगाउँदेखि पैदल हिँडेर एकै दिनमा सुर्खेत पुग्न सकिने यो सडकको विस्तार र स्तरोन्नतिको काममा न सङ्घीय र न प्रदेश सरकारले सक्रियता देखाएको छ । उक्त सडक विसं २०२५ मा हुलाकी सडकका रूपमा पनि विकास […]
२१ मंसिर , बर्दियाको बढैयातालमा बृहत रक्त दान गरिएको छ । ३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको सन्दर्भमामा बढैयाताल गाउँपालिका र अपांग समन्वय समिति बढैयातालको संयुक्त आयोजनामा तथा स्थानिय बिभिन्न संघ संस्थाको सहकार्यमा बृहत रक्तदानको कार्यक्रम गरिएको हो । शुक्रवार बढैयाताल गाउँपालिकाको प्रांङ्गणमा स्थानिय जन प्रतिनिधि , कर्मचारी , संघ संथाका प्रमुख , नागरिक […]
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट ३ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मैनापोखरबाट खटिएको प्रहरी टोलिले बाँके कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २८ वर्षीय अभिमन्यु चौधरी र ३५ वर्षीय गणेश थारूलाई पक्राउ गरेको हो । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई […]
पाल्पा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]
बर्दिया- मधुवन नगरपालिका-३ कोठियाघाटपुलस्थित सडकमा लु.प्र.०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका-५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगन्ज, १८ मंसिर मंगलबार २०८१ लुम्बिनी प्रदेशमा बिषादीको प्रयोग न्यनिकरण गर्नका लागि मंगलबारबाट प्रदेशभरि बिषादी सचेतना अभियानको शुभारम्भ गरिएको छ । बाँकेमा जिल्ला स्थित प्रदेश स्तरका कृषि कार्यालयहरुको आयोजनामा खजुराको कृषि व्यवासाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रको हलमा एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको छ । “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो […]
बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । ३३ औ लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको घोषणा सभा तथा सम्मान समारोहमा बढैयाताल गाउँ पालिकाको ८ नम्बर वडा लाई बाल बिवाह मुक्त घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण २० प्रतिशतभन्दा कम १६ […]
बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । ३३ औ लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको घोषणा सभा तथा सम्मान समारोहमा बढैयाताल गाउँ पालिकाको ८ नम्मबर वडा लाई बिवाह मुक्त घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण २० प्रतिशतभन्दा कम १६ प्रतिशत बालबिवाहको […]











