बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ पूर्व पश्चिम राजमार्ग सडकखण्डको पुलमुनि एक पुरुषको बेवारिसे शव अवस्थामा फेला परेको छ ।प्रहरीले शवको पहिचान खुल्न नसकेको जनाएको छ । शवको सनाखत हुन बाँकी रहेकाले सनाखतका लागि प्रयासहरु भइरहेको प्रहरीको भनाइ छ ।

  बर्दिबास । पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा सर्लाही ईश्वरपुर १२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ । बर्दिबास प्रहरीका अनुसार उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मगरातीको बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा परि महोत्तरी बर्दिबास-७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर १२ का १७ वर्षीय रविन […]

नेपालगगन्ज। २०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ । सो अस्पतालमा फोक्सो, स्तन, रक्तनली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली र पिसाब थैलीलगायतका क्यान्सरको उपचार हुॅदैआएको छ । यी सेवा बाहेक अस्पतालले बाल क्यान्सरको उपचार सेवा […]

  दाङ । दाङमा राप्ती नदीले बगाउँदा राजपुर गाउँपालिका-३ कालिपुरूवाकी १६ वर्षीया विद्यावती यादवको मृत्यु भएको छ। बुधबार बेलुका सवा ६ बजे लमही नगरपालिका-८ बाट घर फर्किने क्रममा राप्ती नदीमा भौँसी तार्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शब बिहीबार बिहान साढे ८ बजे लमही-८ धनपुरूवास्थित राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी […]

  नेपालगन्ज —१४ बर्सिया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीको आधारमा सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाकेका इन्सपेक्टर नवीन चापागाईंले बताए । ‘१४ वर्षीय बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौं,’ प्रहरी निरीक्षक चापागाईंले भने, ‘यसबारे थप बुझ्ने काम […]

  बाँके । खेतमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका २ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई कात्तिक १९ गते राति खेतमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे […]

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क बाइपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्ज ६ डेरा गरी बस्ने २६ वर्षीय अमनकुमार कसौंधन (गुप्ता) को मृत्यु भएको छ । दुर्घटनामा परि नेपालगन्ज ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छ्न । घाइते शेखको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारपछि थप उपचारका लागी […]

बर्दिया, कार्तिक १७ गते / जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरीले आतिसबाज जन्य पटाकाहरु नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीको टोलिले जिल्लाका विभिन्न मातहतमा रहेका प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट पटाका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा चेकजाक का क्रममा प्रहरीले […]

बर्दिया —बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा मोटरसाइकलले ठक्कर दिदा ५० वर्षीया मोती थारुको मृत्यु भएको छ । प्रहरिका अनुसार थारुको टाउकोमा गहिरो चोट लागेको थियो । सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र –०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरिले जनाएको छ । उनको जिल्ला अस्पताल, गुलरियामा उपचारका […]

नेपालगञ्ज (बाँके), कात्तिक १३ गते । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन […]