बर्दिया बढैयाताल, ६ असार २०८३ बर्दियाको बढैयाताल ४ मा रहेको श्री लावाजुनी कृषक समुहका सदस्यहरुलाई स्थानीय रैथाने जातका बंगुरका पाठापाठी बितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारिया, बर्दियाको अनुदान सहयोगमा शनिवार कृषक समुहका २१ जना किसानहरुलाई जनही २/२ वटाका दरले ४२ वटा बंगरका पाठापाठी बितरण गरिएको समुहका अध्यक्ष रोगाही थारुले बताउनुभयो । […]
बर्दिया — मलामी बस्ने टहरा भत्काएको बनका अधिकारीहरुले फेरि बारबर्दिया नगरपालिका–४ झोलुङ्गे पुल जाने बाटोमा निर्माणाधीन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीले बिहीबार निर्माणाधीन कल्भर्टका सातवटा सरिया काटेपछि स्थानीय आक्रोसित भएका छन् । सरिया काटेको जानकारी पाउनासाथ स्थानीय सर्वसाधारणले अवरोध गरेपछि वनका कर्मचारीको भागाभाग भएको थियो । बैरियाघाटस्थित बबई […]
डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको ‘डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीति २०८३’ बारे कार्यपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग छलफल गरिएको छ । कार्यक्रममा मिडिया नीतिको मस्यौदामा समेटिएका विभिन्न व्यवस्था, स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, सूचना प्रवाह प्रणालीको सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा सञ्चारमैत्री स्थानीय शासनको अवधारणाका विषयमा विस्तृत छलफल गरिएको थियो । […]
काठमाडौँ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको छ । एक १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।
नेपालगन्ज — बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा ३८ वटा नयाँ पिलर निर्माण तथा ९५ वटा पिलरको मर्मत–सम्भार गरिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मत–सम्भारको तयारीका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड कार्यक्रमअन्तर्गत फिल्डमा साढे दुई महिना लगाएर काम गरिएको हो। चैत ८ गते काठमाडौंबाट नेपालगन्ज आएको उपसचिवको नेतृत्वको टोलीले नेपाल–भारत […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती गेरुवा गाउँपालिका–१ स्थित वनमा करिब एक वर्षको पोथी बाघ मृत भेटिएको छ । निकुञ्जका अनुसार आपसमा दुई बाघ जुधेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । अर्को बाघ घाइते छ । मृतक बाघको पोस्टमार्टम गरिएको निकुञ्जले जनाएको छ । २६ चैत २०८१ मा पनि निकुञ्जको लगुना फाँटा र […]
बाँके /रासस। पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्।नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल […]
नेपालगन्ज, १ असार २०८३ बाँकेको खजुरामा ICT को प्रयोग मार्पmत समाजिक सञ्जालमा प्रयोग हुने डिजिटल समाग्री तथा सुचना प्रवाह सम्बन्धि ६ दिने तालिम सञ्चालन भैरहेको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजनामा गत जेष्ठ २८ गतेबाट तालिम सञ्चालन भैरहेको तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत राम प्रकाश यादवले बताउनुभयो । […]
बर्दिया/ईकान्तिपुर — बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ […]
बर्दिया, २२ जेष्ठ २०८३, (5 june 2026) बर्दियाको बाढी प्रभाबित बस्तिमा समुदायमा आधारित बाढी कृतिम घट्न अभ्यास गराइएको छ । बिश्व बाताबरण दिवसका अवसरमा प्राक्टिक एक्सन नेपाल र भेरी बाताबरणिय बिशिष्टता समुह (बि ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलबायु उत्थानशिल परियोजना अर्न्तगत गुलारिया नगरपालिका वडा नं. १२ सानो बिक्रि, वडा नं. ५ बालापुर, वडा नं. […]












