पाल्पा —  तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ ।   तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी […]

  बाँकेमा विष्फोट, द्वन्द्वकालीन माइन भएको अनुमा   ३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ ढकेरि नजिकै सडक किनारमा माईन विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ । विष्फोटपछि राजमार्गको आधा खण्डमा खाल्डो बनेको छ । आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको […]

बर्दिया, शनिवार, भदौं ३० बर्दियाको गुलारिया नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । फत्तेबाल आँखा अस्पताल फुलटेक्र नेपालगन्जको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमण्डौंको सहयोग तथा गुलारिया नगरपालिकाको समन्वयमा निशुल्क आँख शिविर सम्पन्न गरिएको हो । आँखा शिविरबाट एक हजार ५ सय ८० जनाले आँखा परिक्षण गराएकाछन् । जसमध्ये एक सय ९६ जना मोतिबिन्दुको […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको क्षमता २ सय भए पनि यहाँ २ सय ६० जनालाई राखिएको छ । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नामक गैरसरकारी संस्थाले गृहको जिम्मा लिएको छ । गृहभित्र उचित सुरक्षा प्रबन्ध हुन नसक्दा बारम्बार झडपका घटना हुने र बालबालिका भाग्ने क्रम दोहोरिएको देखिन्छ । जबकि गृहभित्र सुरक्षा दिन […]

    रासस, बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु१०० भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौंको सङ्ख्यामा नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन् । […]

२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले बिहिबार  सूचना जारी गर्दै  अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । सूचनामा  प्रदेशका तीन जिल्लाका दाङ्ग, बाँके र बर्दियाका  थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।        

२०८० भदौ २८ गते (बिहीबार) दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   […]

पाल्पा । तिनाउ गाउँपालिका(५ धुलेपहिरोस्थित सडकमा भैरहवाबाट पोखरातर्फ सिमेन्ट लिई जाँदै गरेको ना।१ क ९४४८ नम्बरको टिपरमा ईन्जिनको तार सर्ट भई गएराति आगलागी हुँदा दुवै टायर र ईन्जिन जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको […]

बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बर्दिया, २४ वर्षीया महिलालाई जबरजस्ती करणी […]

  देउखुरी — लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको बताए । उनले मंगलबार राति १२ बजेदेखि अन्य हुने गरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने […]