२४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनालाई साधारण तारेक र अरु सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई तारेखमा छाड्न आदेश दिएको भने सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा […]

भाद्र २४, २०८० मकवानपुर — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् । ११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे । ईकान्तिपुरका अनुसार उनले प्रधानमन्त्री दाहाल अराजक […]

रासस । २४ भदौ, दाङ । २०५९ साल माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा […]

भाद्र २४, काठमाडौँ — जेन दिपिका यस वर्षको मिस युनिभर्स नेपाल बनेकी छन् । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस युनिभर्स नेपालको चौथो शृंखलाको उपाधि दिपिकाले जितेकी हुन् । ईकान्तिपुरका अनुसार प्रतियोगितामा गरिमा घिमिरे पहिलो उपविजेता बनिन् भने सितास्मा पोख्रेल तेस्रो । विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिरिदिएका हुन् । रविराज कर्णिकार, […]

भदौ २४,बीबीसी । मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या २,००० नाघेको छ र त्यत्ति नै सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारिहरूले बताएका छन्। गम्भीर रुपमा घाइते भएकाहरूको सङ्ख्या १,४०० भन्दा धेरै रहेको आन्तरिक मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मानवीय क्षति माराकेशको दक्षिणमा रहेको प्रान्तमा भएको छ। राजा महम्मद छैठौँले तीन दिनको राष्ट्रिय शोक […]

भदौ २४, २०८० बर्दिया । नेपालगन्ज गुलरीया हुलाकी सडक खण्डमा निमार्ण भईरहेका पुल र कल्भर्ट ढलानबाहेक जग र पीलरमा ईटा प्रयोग गरेको पाइएको छ । ठूला पुलको जग र पीलर निमार्णमा ईटा प्रयोग हुँदा स्थानीयले गुणस्तरमा शंका उत्पन्न गरेका छन् । समान्य कल्भर्ट निमार्ण गर्दा आरसीसी पीलर (गीट्टी, मोरगको कंक्रिट देखेका स्थानीयले हुलाली सडक खण्डमा […]

काठमाडौं, भदौ २४ । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। सतोपाटीका […]

बीबीसी /अहिले वीरबहादुर कामी ढुक्कसँग वडा कार्यालय छिर्न सक्ने भएका छन्। “पहिरोले घर छेउको कुलो पुर्‍यो। खोलिदिनुहोस्” वा “फलानो कामलाई सिफारिस लेखिदिनुहोस्” भन्न सक्ने भएका छन्। जिन्दगीको चार दशक विकट पहाडी जिल्ला जुम्लाको सानो गाउँ कोटघरमा बिताए उनले। तर एक वर्ष अघिसम्म “यो प्रशासन र प्रणाली हामी दलितको पनि हो” भन्ने उनलाई आभास नै भएको […]

यति ब्रेअरी प्रा.लिको आयोजनामा नेपालगन्जमा दरखाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आउँदै गरेका नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर तीज कार्यक्रम आयोजना गरेको हो  । कार्यक्रममा बाँकेमा मदिरा ब्यवसायमा आवद्ध दिदिबहिनिहरुमाृ सहभागीता रहेको थियो । बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना […]

भाद्र २३, सर्लाही — कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार दिउसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारि गरेको छ ।   शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भए लगत्तै प्रहरीले १६ सेल […]