आश्विन ५, २०८०रासस सर्लाही — सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार पनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले गए राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । मूर्ति विर्सजन (सेलाउन) जाने […]
बाँके — बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् […]
असोज, काठमाडौं । दशरथ रंगशालामा भएको यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको छ । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो । खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ५२ मिनेटमा नेपालले फ्रिकिक […]
गोरखा । कानको सुन लुटपाट गर्न आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटना ढाकछोप गर्न मृतकलाई […]
गोरखा — ‘बोक्सी’को आरोपमा अपमान र बेइज्जती गर्ने गोरखा सहिद लखन गाउँपालिका–६ घैरुङकी चमेली भनिने विपना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विपनाले घैरुङकै मैया श्रेष्ठलाई भदौ २९ गते बोक्सीको आरोप लगाई अपमान र बेइज्जती गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मैया श्रेष्ठको जाहेरीका आधारमा चमेली भनिने विपना श्रेष्ठलाई पक्राउ गरी गोरखा जिल्ला […]
एजेन्सी । अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ । रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्ने मानिसको खोजी सुरु गरिसकेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने बताइएको छ । उक्त ट्रायलका क्रममा सुरुमा पक्षघातका रोगीको मस्तिष्कमा चिपसेट जडानको परीक्षण […]
बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं। ४ पण्डितपुरवा स्थित हुलाकी सडक खण्डको छेउमा रहेको पानि जमेको खाल्डोमा डुबेर ९ बषीया खुसनुमा सल्मानिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नरैनापुरका अनुसार आज सवा ३ बजेको समयमा खाल्डोमा डुबि मृत्यु भएको हो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सन् २०१८ मा कालीपूजामा उपस्थित नभई ठगी गरेको एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमति अनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका […]
काठमाडौँ/ईकान्तिपुर — सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ । आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ । सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको […]
रासस/ बेइजिङ — पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मंगलबार भएको भीषण हावाहुरीसहित भएको वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान सहर सबैभन्दा बढी प्रभावित भएका छन् । सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र […]












