नयाँदिल्ली/ईकान्तिपुर — भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिर लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा उद्घाटनको तयारी थालिएको छ । पहिलो चरणको निर्माण पूरा भएपछि आगामी जनवरीमा मूर्तिको प्राणप्रतिष्ठाको तयारी गरिएको हो । भारतमा आगामी अप्रिलमा लोकसभाको चुनाव हुँदै छ । सन् २०२० अगस्ट ५ मा राम मन्दिरको शिलान्यास गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर : एपी राम मन्दिर निर्माण […]
कपिलवस्तु — वाणगंगा नगरपालिका–८, पुलचोकमा सोमबार राति ११ बजेतिर २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा मृत्यु भएको छ । काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।
२ असोज, काठमाडौं । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स -एसटीएफ_ बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई kqmfp k/]sf] […]
२ असोज, काठमाडौं । आज ऋषि पञ्चमी पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाईछ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषी पञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको […]
काठमाडौँ — शिक्षासम्बन्धी विधेयकमा शिक्षक पदपूर्ति गर्दा महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी विशेष व्यवस्था हुने उल्लेख छ । यो विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए कुल २४.५ प्रतिशत पदमा महिला उम्मेदवारबीच नै प्रतिस्पर्धा हुनेछ । जसमा खस आर्य महिला २७, आदिवासी जनजातिबाट २५, मधेशी १५, दलित १२, थारू ६, अपांगता भएका, पिछडिएको क्षेत्रका महिला र […]
काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
१ असोज, बुटवल । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत […]
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी […]
अछाम /ईकान्तिपुर— सहरदेखि गाउँसम्म तीजको रौनक छ । सहरतिर महिना दिनदेखि नै नाच्ने गाउने र रमाइलो गर्ने गतिविधि भइरहेका छन् । विपन्न परिवारका महिलालाई भने तीजको चहलपहलले छोएको छैन । मंगलसेन नगरपालिका–५ की सेतु विक ५० वर्षकी भइन् । उनलाई तीजबारे खासै थाहा हुँदैन । सबेरै उठेर भैंसी दुहुने, एक हातमा दूध र पिठ्युँमा दाउराको भारी बोकेर बजार […]
नेपालगन्ज — आज देशभरि बिश्वकर्मा पुजा मनाईएको छ । असोज १ गतेका दिन सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाउने चलन छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिबन तथा विभिन्न ध्वजापताका लगाएर सिँगारेका छन् ।








