काठमाडौँ — खुँडाले मान्छे काटेबापत जन्मकैदको सजाय पाएका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध पीडित परिवार सर्वोच्च अदालत पुगेको छ । राष्ट्रपतिद्वारा आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको अबिर जात्रा भएको थियो । संविधानको गम्भीर उल्लंघन हुँदा तत्काल गर्नुपर्ने रिटमाथिको सुनुवाइ भने न्यायाधीश अभावमा लगातार दोस्रो दिन पनि हुन सकेन । हत्या […]
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु जारी गरेपछि यहसँको अवस्था शान्त देखिएको छ । केही व्यक्तिका कारण हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो एक बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । नेपालगन्जको उत्तर राँझा, पश्चिम इन्द्र्रपुर चोक, दक्षिण जमुनाहा नाकासम्म कर्फ्युको सीमा तोकिएको छ । प्रहरीका […]
रासस । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य […]
बझाङ — बझाङमा मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु […]
नेपालगन्ज। सुदूरपश्चिम क्षेत्रको बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस तराईका जिल्लामा पनि गरिएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ […]
नेपालगन्ज। बर्दिया आज अहिले भूकम्पको धक्का महसुस गरिएको छ। धक्का मशसुस गरिएपछि सर्वसाधरणहरु घरबाट भागाभाग गरेका थिए । भुकम्प गएको बारे भूकम्प मापन केन्द्रले अधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
file photo नेपालगन्ज । केही दिनदेखि नेपालगन्जमा दुई समूहबीच देखिएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जनाएका छन् । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएपछि मंगलबार बिहान सदभाव र्याली गरिएको थियो । र्याली िनकालिएको केहीबेरमा […]
नेपालगन्ज । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्बानुमान महाशाखाले असोज १८ गते बिहिबारसम्म मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको भन्दै तत्काल धान नकाट्न र काटिसकेको भए भित्रयाई हाल्न अनुरोध गरेको छ । खेतमा तयार भइसकेको धान बर्षाका कारण क्षति हुनसक्ने भन्दै कृषि ज्ञान केन्द्र, बाँकेले मोबाईल फोनमा सन्देशा पठाएर सचेत गराई रहेको छ । आज […]
नेपालगन्ज । तराईका प्रायः सबै जिल्लामा पाइने सारस बर्दिया जिल्लामा देखिन छाडेका छन् । सीमसार संकटमा पर्दै गएपछि सारस बर्दिया लगायतका जिल्लामा देखिन छाडेको हो । नेपालमा सारसको सङ्ख्या ६०० वटाको हाराहारीमा हुनसक्ने अनुमान छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्र रहेको बताइन्छ। १० प्रतिशत मात्रै सारस अन्य जिल्लामा देखिनछन् । […]
नेपालगन्ज — सवारीसाधन दुर्घटनामा बन्यजन्तु मृत्यु हुने घटनालाई कम गर्न बाँके राष्ट्रिय निकुन्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा सोमबारदेखि टाईमकार्ड लागू भएको छ । निकुञ्जका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट (खैरी चेक पोष्टं) सम्म टाइमकार्ड लागू गरिएको हो । निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाइमकार्ड लागू गरिएको छ । […]












