नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु जारी गरेपछि यहसँको अवस्था शान्त देखिएको छ । केही व्यक्तिका कारण हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो एक बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । नेपालगन्जको उत्तर राँझा, पश्चिम इन्द्र्रपुर चोक, दक्षिण जमुनाहा नाकासम्म कर्फ्युको सीमा तोकिएको छ । प्रहरीका […]
रासस । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य […]
बझाङ — बझाङमा मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु […]
नेपालगन्ज। सुदूरपश्चिम क्षेत्रको बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस तराईका जिल्लामा पनि गरिएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ […]
नेपालगन्ज। बर्दिया आज अहिले भूकम्पको धक्का महसुस गरिएको छ। धक्का मशसुस गरिएपछि सर्वसाधरणहरु घरबाट भागाभाग गरेका थिए । भुकम्प गएको बारे भूकम्प मापन केन्द्रले अधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
file photo नेपालगन्ज । केही दिनदेखि नेपालगन्जमा दुई समूहबीच देखिएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जनाएका छन् । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएपछि मंगलबार बिहान सदभाव र्याली गरिएको थियो । र्याली िनकालिएको केहीबेरमा […]
नेपालगन्ज । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्बानुमान महाशाखाले असोज १८ गते बिहिबारसम्म मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको भन्दै तत्काल धान नकाट्न र काटिसकेको भए भित्रयाई हाल्न अनुरोध गरेको छ । खेतमा तयार भइसकेको धान बर्षाका कारण क्षति हुनसक्ने भन्दै कृषि ज्ञान केन्द्र, बाँकेले मोबाईल फोनमा सन्देशा पठाएर सचेत गराई रहेको छ । आज […]
नेपालगन्ज । तराईका प्रायः सबै जिल्लामा पाइने सारस बर्दिया जिल्लामा देखिन छाडेका छन् । सीमसार संकटमा पर्दै गएपछि सारस बर्दिया लगायतका जिल्लामा देखिन छाडेको हो । नेपालमा सारसको सङ्ख्या ६०० वटाको हाराहारीमा हुनसक्ने अनुमान छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्र रहेको बताइन्छ। १० प्रतिशत मात्रै सारस अन्य जिल्लामा देखिनछन् । […]
नेपालगन्ज — सवारीसाधन दुर्घटनामा बन्यजन्तु मृत्यु हुने घटनालाई कम गर्न बाँके राष्ट्रिय निकुन्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा सोमबारदेखि टाईमकार्ड लागू भएको छ । निकुञ्जका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट (खैरी चेक पोष्टं) सम्म टाइमकार्ड लागू गरिएको हो । निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाइमकार्ड लागू गरिएको छ । […]
बिबिसी ।नेपाली भाषासँग सम्बन्धित एउटा विषयमा सात वर्षअघि परेको मुद्दाबारे अहिले निकै चर्चा भइरहेको छ। त्यस्तो चर्चा र जिज्ञासा नेपालमा वा नेपालीभाषीमा मात्र सीमित छैन। कतिपयले मौलिक नेपाली भाषामा अनुचित अतिक्रमण हुँदै गएको भन्दै गर्दा २०७३ सालमा सर्वोच्च अदालतमा एउटा मुद्दा हालिएको थियो। भाषाको कुरा कसरी पुग्यो अदालत? यसको पृष्ठभूमि बुझ्न ११ वर्षअगाडि फर्किनुपर्ने […]












