रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै दोस्रो […]

  रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै […]

बर्दिया, असोज २६ शुक्रबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा पहिलो पटक पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम शूर भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम भैरहेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले उद्घाटन गर्नुभको […]

रासस/ राँझा । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण […]

नेपालगन्ज । नेपालगन्जको बिपि चोकमा रहेका व्यावसायिक सटरमा आगलागी भएको छ । आगलागीमा परि करोडौंको क्षती भएको प्रहरीले जनाएको छ । आज विहान करिव साढे चार बजेतिर आगलागिमा परि सात वटा व्यावसायिक सटर जलेको हो ।।प्रहरीका अनुसार आले टेड्रसबाट आगलागी सुरु भएको थियो । आगलागीबाट वार्सिक काठ फर्निचर, शनिया, लक्ष्मी स्टील, विरमान फर्निचर र चिन्टु […]

  काठमाडौँ — इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए ।     नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।इजरायलमा अर्न एण्ड […]

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । केही दिनअघि  नेपालगन्जमा भएको दुई समुदायबीच भएको झडपमा राम्रो भूमिका खेल्न नसकेको भन्दै प्रजिअ आचार्याको आलोचना भएको थियो । कतिपयले उनको सरुवा माग गरेका थिए । त्यस्तै गृह […]

    नेपालगन्ज— बाँके र बर्दियाका मुर्तिकारहरुलाई दुर्गा भवानीको मुर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं नजिकिदै गर्दा उनीहरुलाई मुर्तिको कामले च्यापेको हो । व्यस्तताले उनलाई बोल्नसमेत समय छैन । यस वर्ष ठाउँ अभावका कारणले १० वटा दुर्गाको प्रतिमामात्र बनाउने जिम्मा लिएका छन् । एउटा मुर्तिको मुल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । दसैं सुरु […]

  दार्चुला — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । ईकान्तिपुरका अनुसार मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ […]

  नेपानगन्ज ।  युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको छ । निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए अनुसार उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल […]