बर्दिया — बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार उनको बाटोमा मृत्यु भएको हो। दम र प्रेसर भएका उनीमाथि जबर्जस्ती करणीको अभियोगमा कारागारमा बन्दी जीवन बिताइरहेको उनले जनाए । ०७९ साल जेठ २३ गते जिल्ला […]
एजेन्सी/ प्राग/ चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक गरेको छैन। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार दिउँसो प्रागबाट १३ माइल पर हुस्तैनमा एक व्यक्ति गोली लागेको अवस्थामा मृत फेला परेका थिए। अन्तर्राष्ट्रिय […]
नेपालगन्ज— सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले जिल्ला कारागार बाँकेमा रहेका कैदीबन्दीहरुलाई निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिन सुरु गरेको छ । सामुदायिक सेवा केन्द्रका अनुसार अब कैदीबन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श दिइनेछ । ुउनीहरुको आवश्यकता, कौशलताका आधारमा सिर्जनात्मक बनाउने हाम्रो अभियान हो । […]
काठमाडौँ । नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गर्न अन्तिम चरणमा पुगेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले अन्तिम चरणमा पुर्याउन अन्तिम पहल गरेको हो । जाँच चौकीमा पानी ट्याङ्की, सीसीटीभी जडान, नेटवर्किङ, फायर फाइटिङलगायतका काम बाँकी छन् । र, यी काम सक्न एक महिनाको समय लाग्ने देखिएको छ । समितिबाट जाँच चौकीको […]
रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ मा रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका ९, राडी बजार बाट वडा नं ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको वडा नं १० तिरिकोटमा गए राति […]
पोखरा । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं। ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट […]
लुम्बिनी/ईकान्तिपुर — रूपन्देही कोटहीमाई–४ बैरघाटकी सुधा चाईले गत वर्ष गाउँपालिकाबाट ५ हजार रुपैयाँ पाइन् । २०७९ पुस ११ मा छोरी विद्यान्सी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएपछि उनलाई पालिकाले उक्त रकम दिएको हो । ‘वडा कार्यालयमा जन्मदर्ता गरेपछि पालिकाले रकम उपलब्ध गराएको हो,’ उनले भनिन्, ‘पालिकाले दिएको रकम छोरीकै नाममा खाता खोलेर जम्मा गरिदिन बचाएर राखेका छौं ।’ […]
पश्चिम नवलपरासी — पश्चिम नवलपरासी पृथ्वीचन्द्र अस्पतालको सुरक्षार्थ खटिएका पाल्हिनन्दन गाउँपालिका–६ का राजु हरिजनलाई अस्पतालको रकम चोरी गरेको आरोपमा पक्राउ गरेर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे अस्पतालका अस्पतालको टिकट काउन्टरबाट २ लाख ११ हजार रुपैयाँ चोरी भएको थियो । चोरी के कसरी भयो भन्ने विषयमा अनुसन्धान हुँदा सीसीटीभी […]
दाङ — घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेकोआरोप लागेका तीन महिलालाई जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो । घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैद […]
तिलोत्तमा/ईकान्तिपुर — रुपन्देहीको रोहिणी गाउँपालिकामा तोकेको भन्दा फरक पोशाक लगाएर वसद्यालय गएका एक विद्यार्थीलाई प्रधानाध्यापकले निर्घात कुटेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर ७ मा रहेको मोडेल गोल्डेन फ्युचर इंग्लिस स्कुलका प्रधानाध्यापक शम्भु यादवले कक्षा ८ का विद्यार्थीलाई जाडोमा ज्याकेट लगाएकै कारण कुटपिट गरेको विद्यार्थी आकाश गुप्ताले बताए। विद्यालयले जाडोमा लगाउनका लागि निलो रङको […]











