२ असोज, काठमाडौं । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स -एसटीएफ_ बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई kqmfp k/]sf] […]
१ असोज, बुटवल । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत […]
२९ भदौ, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेपछि बाँकेको कोहलपुर र बर्दियाको चार पालिकालमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन माग गरिएको छ । बाँकेको कोहलपुर र बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरीया र मधुव नगरपालिकाबाट निवेदन माग गरिएको हो । त्यस्तै, आयोगले आज […]
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको क्षमता २ सय भए पनि यहाँ २ सय ६० जनालाई राखिएको छ । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नामक गैरसरकारी संस्थाले गृहको जिम्मा लिएको छ । गृहभित्र उचित सुरक्षा प्रबन्ध हुन नसक्दा बारम्बार झडपका घटना हुने र बालबालिका भाग्ने क्रम दोहोरिएको देखिन्छ । जबकि गृहभित्र सुरक्षा दिन […]
रासस, बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु१०० भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौंको सङ्ख्यामा नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन् । […]
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, […]
नेपालगन्ज — सरकारले १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पनि बुधबार खोप दिन सुरु गरेको छ । भेरी अस्पताल प्रशासनका अनुसार बुधबार दिउँसो ४ बजेसम्म र बिहिबार पनि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन सुरु गरिएको हो । भेरी अस्पतालमा धेरै खोप नभएका कारण […]
बर्दिया / बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच […]
भाद्र २६, २०८० काठमाडौँ — सरल स्वभावका एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आज एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति निधन भएको हो। एमाले नेताका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेेम्वाङका दुई छोरा […]
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरी बस्ने २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । […]











