रामपुर (पाल्पा), जेठ ११ गते । पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । रामपुर नगरपालिका –९ का ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई […]
११ जेष्ठ , बढैयाता गुणस्तरीय शिक्षा सम्बन्धी बर्दियाको बढैयातालमा अन्तरक्रिया गरिएको छ । कमैया महिला जागरण समाज बर्दियाको आयोजनामा तथा एक्शन एड नेपालको सहयोगमा बुधवार बढैयातालको मैनापोखरमा अन्तरक्रिया गरिएको हो । शिक्षा ऐनमा भएको प्रावधान अनुसार शिक्षमा लगानी र गणस्तरी शिक्षाको लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष र […]
नेपालगन्ज “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक बृहत रक्तदान गरिएको छ । गएको जेष्ठ ९ गते रक्तदान कार्यक्रममा महिला पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा रक्तदान गरिएको छ । वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका नगर […]
९ जेष्ठ , बढैयाताल , युवाका सवालमा बढैयाताल प्रतिबद्धतामा मात्र सिमित व्यबहारमा सून्य अवस्थामा रहेको छ । प्लान इन्टरनेश्नलको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजाले बुधवार बढैयातालको मैनापोखरमा आयोजना गरेको युवा विषेश सरोकार कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् । २०८० माघ १० गते बढैयातालको सुनगाभाहोटलमा भएको कार्यशाला गोष्ठीले आ.ब. २०८१ ÷०८२ सम्ममा बेस […]
८ जेष्ठ बढैयाताल गाउँपालिकाको टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीको सचेतना कार्यक्रम सचालन गरेको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लब सशक्त बालिका परियोजनाले बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ ,८ र ९ का गाउँ बस्तिका टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको हो । सचेतनाको कार्यक्रम गर्नेक्रममा बढैयातालको […]
८ जेष्ठ बर्दियाको बढैयातालमा गरिखाने शिक्षाको महत्व र आवाश्यक्ता सम्बन्धी कार्यशाला गोष्ठी गरिएको छ । सोमवार बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोनाको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको समन्वयमा उक्त कार्यशाला गोष्ठी गरिएको हो । श्रम सीप ,प्रबिधि , संस्कार र जीवन सापेक्ष ब्यबहारीक ज्ञानमा स्टिम शिक्षाको आवाश्यक्ता र महत्वको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित गोष्ठीमा त्रिभुवन […]
नेपालगन्ज, जेठ ७ गते । नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । सोमबार घोषणा गरिएको मतगणना अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी डिल्ली विसीले १५४ मत पाउनुभयो । गुरुङले एक सय ३७ मतको अन्तरले विसीलाई पराजीत गर्नुभएको हो । यसैगरी, उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभएको […]
खजुरा, जेठ ७ गते । बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा […]
बर्दिया — बर्दिया प्रहरीले २ बढैयाताल गाउँपालिका–२, फुटाहाबाट सय मिलिग्राम ब्राउनसुगरसहित बाँकेका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–६ का २६ वर्षीय मनोजसिंह ठकुरी, सोही ठाउँका २३ वर्षीय विशाल परियार,कोहलपुर नगरपालिका–१४ का २७ वर्षीय सुनीलसिंह ठकुरी र २८ वर्षीय गणेशसिंह ठकुरी रहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी, जेठ ६ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको […]











