बर्दिया, वैशाख १४ — थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले बारबर्दिया ४ घोरपित्तामा आईतबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रम वैशाख १५ गते […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् । उनीविरुद्ध आजभन्दा ठ्याक्कै १ वर्षअघि १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख […]

दाङ। एक महिनामा सडक दुर्घटनामा परी बाँकेमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै बर्दियामा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । बाँके र बर्दियासहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । उनका अनुसार दुर्घटनामा परी रूपन्देही […]

गुलरिया — पौडी खेल्ने क्रममा बबई नदीको जब्दी घाटमा डुबेर बेपत्ता भएका गुलरिया नगरपालिका–५ का सृजन पोखरेलको शव तीन दिनपछि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोर टोलीले फेला पारेको छ । उनी डुबेको स्थानदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको बर्दिया प्रहरीले जनाएको छ । बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग बबई नदीमा […]

बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जलेर क्षति भएको । खाना पकाएर आगो ननिभाउदा आगलागी भएको स्थानीयको […]

file photo बर्दिया — बुधबार साँझ गुलरिया नगरपालिका–५ बबई नदीको रामबाग घाटबाट नजिकै नुहाउने क्रममा बेपत्ता भएका गुलरिया–५ का सृजन पोखरेलको बिहिबार पनि खोजि कार्य जारी छ । तर उनको शव फेला नपरेपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरे पनि बिहिबार दिउँसो ४ बजेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको […]

  गुलरिया । गुलरिया नगरपालिको तुलापुरस्थित जिर्ण रहेको बर्दिया कारागारको क्षमता १५० जना छ । तर, जिल्लामा अपराधिक घटना बढेसंगै उक्त कारागारमा हाल ४२८ जना कैदीबन्दीलाई राखिएको छ । कैदीबन्दीको संख्या दुई गुणा बढी भएपछि उनीहरुलाई बस्न, उठ्न र सुत्न समस्या भएको छ । उनीहरुलाई हरेक गतिबिधि गर्न सास्ती भोग्नु परेको छ । ब्याम गर्न […]

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ । मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी […]

  तिलोत्तमा — रूपन्देहीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार फेला परेको छ । उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो । टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानभन्दा २० मिटर पर बाट […]

    रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने गएका तीन जना बालक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।न् । सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् । नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको […]