बाँके/रासस —नेपालगञ्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ नहुँदा मालसमान जाँचपासमा समस्या हुने गरेको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नेपाल–भारत सीमा क्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ छ वर्षदेखि बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता रहेको छ । अन्तर्राष्ट्रिय […]

नारद कोहार तौलिहवा(कपिलबस्तु) । कपिलबस्तुमा पाटेबाघको छाला (अखेटो पहार) सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदै छ भन्ने विशेष सूचनाकाे आधारमा भट्टराईलाई पक्राउ गरिएको हाे । सादा पोशाकमा खटेका प्रहरी टोली करुणा रेष्टुरेन्ट एण्ड लजको […]

बर्दिया — लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको मृत्यु भएको छ । स्थानीयका अनुसार तीव्र गतिमा रहेको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीका चालक बाँके नेपालगन्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । […]

७ मंसिर , बढैयाताल बढैयातालमा संचालित अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाके युनेस्को क्लब द्धारा संचालित अपांगता समावेशी शिक्षा कार्यक्रम अन्तरगत आयोजित बालबालिकाको अपांगता पहिचान तथा परिचय पत्र बितरण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका हुन् । […]

दाङ,-  तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ […]

  बर्दिया- गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीयविकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ […]

  ६ मंसिर बढैयाताल , यूवा संजाल बढैयातालले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ३५ औं अन्तर्राष्ट्रिय बाल दिवसको मनाएको छ । २० नोभेम्बर अर्थात मंशिर ५ गतेका दिन बढैयाताल गाउँपालिकाको समन्वय र बाके यूनेसको क्लबको सहयोगमा भविष्य लाई सुनौ भन्ने मुल नाराका साथ बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ३५ औं अन्तर्राष्ट्रिय बाल दिवस मनाएको हो । विश्वभरका […]

नेपालगन्ज — बाँकेको कम्दीका जोगीलाल यादव र उनका छोरा माधवप्रसाद यादवको तत्कालीन विद्रोही माओवादीले अपहरणपछि हत्या गरे । २०५९ पुस २३ को राति ८ बजेतिर घरबाटै अपहरणमा परेका जोगीलालको शव तीन दिनपछि राप्ती नदीमा भेटिएको थियो । २०६० साउन १७ मा जोगीलालका छोरा माधवको पनि अपहरण गरेर भोलिपल्ट हत्या गरियो । बुबाको हत्या गरेकै ठाउँमा छोराको पनि ज्यान […]

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आएका छन् । कक्षा १० मा पढ्ने उनी धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको बताउँछन् । ‘त्रिशूल र ॐपोखरी […]

बाँके । संविधानसभा सदस्य ६० वर्षीय हाजी अब्दुल हमीद सिद्दिकी (भोला) को अचानक मुटुमा सस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालानिकट रहेर संगठनमा काम गरेका सिद्दिकी मुस्लिम समुदायमा शिक्षाको पहुँचका लागि निरन्तर आवाज उठाउँदै आएका थिए । उनले मुस्लिम समुदायमा हज गर्न जाने हजयात्रीका लागिसमेत काम गरेका […]