बर्दिया — बर्दिया प्रहरीले राजापुर नगरपालिका–४ छेदिया कर्णाली सामुदायिक वनबाट सुकेका सिसौका काठ काटेको आरोपमा ४८ वर्षीय बाँधु थारुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिसा्रको गोलिया अटो रिक्सामा लोड गरी लैजाने क्रममा वन समितिका सदस्यले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको हो । । अटो सिक्साबाट ३५ क्युफिट काठको गोलिया १२ थान, बरामद […]
प्रेरणा नेपाली । भैरहवा, फागुन २२ । तीनपांग्रे सवारीसाधनहरूको व्यवस्थापनमा बढ्दो अव्यवस्था र दुर्घटनाका कारण यातायात व्यवस्थापनमा समस्याहरु उत्पन्न भइरहेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि तीनपांग्रे सवारीसाधनको व्यवस्थापन जटिल बन्दै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पक्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नगरपालिकामा अटो, टेम्पो र ई–रिक्सा जस्ता तीनपांग्रे सवारीको व्यवस्थापन जटिल बन्दै गएको सिद्धार्थनगर नगरपालिका […]
बर्दिया — ठाकुरबाबा नगरपालिका– १ कि ५१ वर्षीया राधा बोहोराको हत्या आरोपमा भिनाजु र बुहारी पक्राउ परेका छन् । गत फागुन ४ गते उनको हत्या भएको थियो । हत्या आरोपमा भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीय उमा कुमारी खत्री रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुबै जनालाई जिल्ला […]
बाँके । बाँके प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर नियन्मणमा लिएको छ । डुडुवा गाउँपालिका ५ मिलन चोक नजिकैबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा टिप्पर नियन्त्रणमा लिइएको हो । भे १ क १८१६ र भे १ क १८६१ नम्बरको टिप्पर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ ।
बर्दिया —ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईक चालक मख्खुराम थारु गम्भीर घाइते भएका छन्। बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा भे १ स ८६३२ नम्बरको अटोले ठ्क्कर दिएको थियो […]
बर्दिया —प्रहरीले १ लाख ८४ हजार नगदसहित बाँसगढी नगरपालिका–५ स्थित रहेको मुनलाइट होटलबाट जुवा खेलेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सोही पालिका–५ का शिवबहादुर सुनार, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, शिव बहादुर सुनार, जीवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका–६ रानिपुरका विष्णुराज पौडेल छन् ।
बाँके, पार्किङ गरी राखेको उनकै बा.२ ख १४०० नम्बरको हाईस गाडीमा आइतबार राति आगलागी हुँदा गाडीको अगाडिको भाग आंशिक रूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन
file photo नेपालगन्ज- गाउँ पसेर घरपालुवा जनावर खाने बाघलाई बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका –८ बालापुको सामुदायिक वनबाट पोथी बाघलाई नियन्त्रणमा लिएको छ । बाँके राष्ट्रिय निकुञ्जका अनुसार उक्त बाघले स्थानीयका गोठमा पसेर घरपलुवा जनाबारमाथि आक्रमण गरेर क्षति गर्दैआएको थियो । हात्तीसहितको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई […]
बाँके- नेपालगंज उपमहानगरपालिका-१८ स्थित नफिस ग्यारेजमा बस मर्मत गर्नको लागि बसको छतमा चढि बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर बर्दिया गुलरिया नगरपालिका-७ मनकामना टोल घर भएका १९ वर्षीय राज राठोरको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]
गुल्मी/रासस— कालीगण्डकी गाउँपालिका–२ मा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको थियो । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा […]











