दाङ – बाँकेको कोहलपुरमा विजयादशमीको रात भएको हत्याको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। बाँकेको कोहलपुर नगरपालिका-८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउकोबिनाको शव प्रहरीले सोमबार बिहान पौने २ बजेतिर फेला परेको थियो। हत्या गर्ने व्यक्तिले टाउको आफैसँग लगेर गएको हुँदा खोजी भईरहेको प्रहरी अधिकारीहरु बताउँछन् । अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ […]
कृष्णनगर (कपिलवस्तु), असोज २८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिनुभयो ।। […]
नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको नभएको शव भेटिएको छ । उनको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको शंका प्रहरीले गरेको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा हत्या गरिएको अवस्थामा शनिबार राति सो शव फेला परेको हो । राति करिब साढे १२ बजेको समयमा […]
नेपालगन्ज। असोज २३ गते काठमाडौँबाट नेपालगन्ज आउँदैगरेको भे.१ ख. ३७०९ नम्बरको बसले भे.१३ प. ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिई गम्भीर घाइते २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ । यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएपछि उपचारका लागि भारतको लखनउस्थित देभिना अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो । खजुरा […]
गुल्मी । बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । जिप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी १० मिटर तल खसेको छ […]
बाँके/ रासस- रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै […]
बर्दिया- गुलरिया नगरपालिका ६ स्थित बर्दिया अस्पताल गुलरियाको फार्मेसी शाखामा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ४२ हजार ९ सय २० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं- बाँके, खजुरा गाउँपालिका-६ मनकामना बस्ने २६ वर्षीय आलमदार खाँ को करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित घरमा विवाहको टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुशिल कोईराला क्यान्सर प्रखर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । धनुषा, लक्ष्मिनिया गाउँपालिका-५ बनिनिया बस्ने ४५ वर्षीया निरो देवी यादवको […]
रासस/ नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। उनले सडक मर्मत गरी […]
नेपालगन्ज —बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी डेढ वर्षीया छोरीलाई आक्रमण गर्ने चितुवालाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । एक हप्ताअघि साढे २ वर्षकी लक्ष्मी पुनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । भदौ ३० गते घरबाटै बेपत्ता भएकी पुनको असोज १ गते मात्रै घर भन्दा एक किलोमिटरपर जिजरा सामुदायिक वनबाट आधा शरीर खाएको […]











