०१ चैत्र बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिकामा निःशुल्क आँखा, कान शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उप शाखा बढैयातालको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको सहकार्यमा बुधवार शिबिर सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दिया , शिवगंगा आँखा उपचार केन्द्र गुलरिया बर्दियाका प्राबिधिकको सहयोगमा सञ्चालन गरिएको उक्त शिविर […]
बर्दिया, मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो .
खजुरा । बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री गरी कारोबार गर्दै आएको पाइएको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बाँकेका विभिन्न पालिकामा रहेका विभिन्न फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रहरूको स्थलगत अनुगमन गर्दा केही मासु प्रशोधन […]
२९ फागुन , बढैयाताल , बढैयाताल गाउँ पालिकाको सबै वडामा युवा क्लब गठन लाई तिब्र पारिएको छ । बढैयातालका युवाको सशक्तिकरण र पालिका स्तरीय युवा समन्वय परिषद गठन गर्ने उद्देश्यले युवा क्लब गठन लाई तिब्र पारिएको हो । क्लब गठन गर्ने क्रममा सोमवार ८ नम्बर वडा कार्यालयको सभाहलमा वडा स्तरीय युवा क्लब गठन गरिएको छ […]
नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार काठ चिरानका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पार्धेलाई नियन्त्रणमा लिएको जानकारी दिए । […]
नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय […]
२८ फागुन , बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ लाई बाल विवाह वडा घोषणा गरिएको छ । समृद्ध बयैयाताल हाम्रो शान ः बाल विवाह मुक्त अभियान भन्ने मुल नाराका साथ बढैयाताल गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा आईतवार वडा लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । बाल विवाह बिरुद्ध काम गर्ने […]
नेपालगन्ज। भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो । मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको पूर्वी सीमा […]
२५ फागुन बढैयाताल , बढैयातालका युवा द्वारा किशोर किशोरी तथा युवाको लागि नमुना योजना निमार्ण गरेका छन् । सरकार द्वारा संचालन हुने बिकासका योजनामा अर्थपुर्ण सहभागिताको सुनिश्चितता र सेवा सुविधामा पहुँच अभिबृद्धी गर्न लागि बढैयातालका युवाले बार्षिक नमुना योजना बनाएका हुन् । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले आयोजना गरेको कार्यक्रममा युवा सहभागिता […]
नेपालगन्ज । अखिल नेपाल महिला सङ्घ बाँकेले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भेरी अस्पतालका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ। अखिल नेपाल महिला सङ्घ बाँकेले सुत्केरीहरूलाई पौष्टिक आहार आवश्यक पर्ने भएकाले भेरी अस्पतालमा रहेका सुत्केरी महिलाहरूलाई पौष्टिक आहार वितरण गरिएको अखिल नेपाल महिला सङ्घ बाँकेकी संयोजक मिना ढकालले बताउनुभयो । […]











