पाल्पा/ईकान्तिपुर — पाल्पाको रामपुर नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक भत्ता दिने भएको हो । ‘नगरपालिकाका गाउँघरमा जन्मदर कम हुँदै गएको भन्ने निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरेको हो,’ रामपुर नगरपालिकाका नगरप्रमुख […]
बर्दिया । बैकि बैंकिङ कसुर मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ । उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पर्सा प्रहरीले पत्र लेखिसकेको छ । प्रहरीका अनुसार हाल उनी रहेकी छिन्। प्रहरी स्रोतका अनुसार पर्साकी आशा कुमारी चौहानले बैंकिङ कसुर मुद्दामा उजुरी दिएकी हुन । उनले साढे ५ लाख रुपैयाँ […]
रूपन्देही, ६ असार सैनामैना नगरपालिका-५ बुद्धनगरस्थित तुलबुलिया खोलामा डुबेर सोही ठाउँ बस्ने ८ वर्षीय लक्ष्मण थारू र शुद्धोधन गाउँपालिका-३ बस्ने ७ वर्षीय यमराज थारूको बिहीबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया- बढैयाताल गाउँपालिका-८ तिलकानास्थित सडकमा कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको भे.१२ प ४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]
कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान १९ वर्षीय तुलसी नाथ घर नजिकै मृत भेटिएकी छिन । तर, उनले जन्माएकी नवजात शिशु भने सकुशल छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ । घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ […]
बर्दिया/ईकान्तिपुर — भारतीय वन विभागले नेपाल भारत सीमाको दशगजा छेउमै खाडल (नाला) खन्न थालेको छ । दुई साता अघिबाट बर्दियासँग जोडिएको करिब १५ किमी सीमा क्षेत्रमा स्काइभेटर प्रयोग गरी उनीहरुले गहिरो खाडल खनेका छन् । गुलरिया नगरपालिका–८ सुरजपुरस्थित दशगजा नजिक खाडल खन्न नहुने भन्दै सशस्त्र प्रहरी बलले रोके पनि जबरजस्ती भारतीय वनकर्मीले खनेका […]
काठमाडौँ — राप्रपा महामन्त्री तथा बाँकेका सांसद धवल शमशेर राणा ३ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका छ्न । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । चैत १५ गते राजावादी आन्दोलनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेका राणा गत वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए […]
बाँके- जिल्ला बाँके, नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक नरैनापुर गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व. २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर […]
डुडुवा (बाँके) । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल गरेको छ । गाउँपालिका अन्र्तगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, […]
गुलरिया (बर्दिया), असार १ गते । बर्दियाको गेरुवा गाउँपालिका–६, निवासी शान्ति सोनाहा केही वर्षअगाडिसम्म गेरुवा नदीमा सुन चालेर र माछा मारेर घर चलाइरहनुभएको थियो । गेरुवा नदी सुक्दै गएपछि उहाँ एक वर्षदेखि घरमा ताला नै लगाएर परिवार नै लिएर भारततर्फ कमाउन जानुभएको छ । घरमा बसेर जीविकोपार्जन नहुने भएपछि उहाँ जस्तै धेरै सोनाहा घरपरिवार घरमा ताला लगाएर […]












