पूर्वी नवलपरासी — पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।   दुर्घटनामा सख्त घाइते भएका जिप चालक ईश्वरबहादुर लोहनीसमेत त्यही परिवारका सदस्य हुन् । दुर्घटनामा ज्यान गुमाउने सबै ६ जना […]

  २ कात्तिक, गुल्मी । डोजरको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको छ । तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका […]

नेपालगन्ज, असोज १ बुधबार ४३ औं बिश्व खाद्य दिवसको अबसरमा बाँकेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र, जिल्ला खाद्य अधिकार संञ्जाल, फियान नेपाल, बाँकेको आयोजकनामा सम्पन्न भएको थियो । कार्यक्रममा खाद्य अधिकार सम्बन्धि दुई वटा कार्यपत्र प्रस्तुत गरिएको छ । बाँकेमा कृषिको आवस्थाका बिषयमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले […]

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवामा कम्पनीको ट्रस बनाउने क्रममा खसेर कपिलवस्तु महाराजगन्ज नगरपालिका–६, सहरनिया बस्ने ३० वर्षीय इजमानन खानको मृत्यु भएको छ । खान अन्दाजी २२ मिटर माथिबाट खसेका हुन् ।   घाइते भएका खानलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय […]

  बर्दिया — बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुले चलाएको भे ७ प ८६०४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलले गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको […]

(परासी) — पश्चिम नवलपरासी भारतीय सीमावर्ती पाल्लिनन्दन गाउँपालिका-१, बन्धाबाट विभिन्न ९ प्रकारको औषधि बरामद गरेको हो । औषधि मुल्य १० लाख बराबर रहेको अनुमान गरिएको छ ।जिल्ला प्रहरीका अनुसार बरामद भएको औषधि भन्सार कार्यालय महेसपुरमा बुझाइने छ । भन्सार छली गरेको औषधि बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ […]

बर्दिया, असोज २७ शनिबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बारदिया गाउँमा पहिलो पटक आयोजना गरिएको पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम समापन भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म चलेको कार्यक्रमले भाषा संस्कृति र सहित्य संरक्षण गरौं, […]

  रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै […]

बर्दिया, असोज २६ शुक्रबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा पहिलो पटक पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम शूर भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम भैरहेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले उद्घाटन गर्नुभको […]

परासी — पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित बर्दघाट नगरपालिका-४ स्थित एक होटलमा छापा मारेर दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला […]