नेपालगन्ज, असोज २३ मंगलबार । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको २० औं साधरण सभा तथा जनहित त्रिबेणी कृषि सहकारी संस्थाको १५ साधरण सभा, संस्थाका अध्यक्ष बसन्ती तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ । जनहित त्रिबेणी कृषि सहकारीले मिना आर्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमित समेत चयन गरेको त्रिबेणी बिकास समाजका कार्यकारी निर्देशक पतिराम थारुले बताए […]

  काठमाडौ । बहुप्रतिक्षित शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव संसदले सर्वसम्मत स्विकृत गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले सदन समक्ष निर्णयार्थ पेश गरेका थिए […]

काठमाडौँ — आदिवासी जनजातिलगायत जातीय संस्थाहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् । शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न उनीहरुको माग छ । संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । परम्परागत धारमा व्यवहारमा […]

  काठमाडौं । इजरायल(प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।   एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले […]

  काठमाडौं । गत शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठकले केन्द्रीय पुस्तकालयको –एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय गरेको छ । त्यसको साथै केन्द्रीय पुस्तकालय कार्यालय समय भन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहनेछ । […]

  १८ असोज, काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।   नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय […]

काठमाडौं । संसदको शिक्षा समितिलृ विद्यालय शिक्षा विधेयकमा शिक्षक हुन कम्तीमा स्नातक पास गरेको हुनुपर्ने प्रस्तावलाई संशोधन गर्नुपर्ने माग गरिएको छ । उनीहरूले मा ६ बुँदे संशोधनका बुँदासमेत पेश गरिसकेका छन्। यी ६ बुँदा विधेयक संशोधनका क्रममास् समावेश गरिदिन उनीहरूले सांसदहरूलाई गरिएको छ । प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ुआधारभूत तहको शिक्षकको हकमा […]

  रासस/काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ। चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ। नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन्। विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम […]

  बर्दिया — मधुवन नगरपालिका—४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले प्रि डिप्लोमा तहको २४ महिने सिभल तथा इलेक्ट्रिकल औद्योगिकतर्फ अध्ययन गर्न चाहने विद्यार्थीलाई सबै शुल्क मिनाहा गरेको छ । न्यस्तै बिद्यार्थी आकर्षित गर्न अध्ययन गर्न आएका दिन दैनिक सय रुपैयाँ यातायात र खाजा खर्च उपलब्ध गराउने भएको छ । सिभिल तर्फ २० र इलेक्ट्रिकलका २० […]

  परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले शनिबार पठनपाठन संचालन गरेका छन् । ईकान्तिपुरका  अनुसार शिक्षा विधेयकको विरोधमा काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै सोधभर्नाबापत बिदाको दिन पनि विद्यालय संचालन गरिएको हो । सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले दुई दिन अवरुद्ध भएको पठनपाठन शनिबार १३ र २७ गते बिदाको […]