बर्दिया / बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ र ८ लाई जोड्ने बुढी खोलामा सिग्नेचर ब्रिज निर्माणका लागि काम आगाडी बढाइएको छ । उक्त पुल निर्माण गर्नका लागि अहिले डिपिआरको काम भैरहेको छ । डिपिआरका लागि फिल्ड भिजित गर्ने क्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भने, यो लुम्बिनी प्रदेशको पहिलो सिग्नेचर ब्रिज […]

  नेपालगन्ज । कोरिया जान पाउने माग गर्दै आन्दोलनमा उत्रिएका युबाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि प्रहरिले चलाएको गोलि लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ । मन्त्रीको गाडीमा आगजनी भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर, […]

  रासस/ नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ ।  नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली सुरु गरेका हुन् । रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुआत गरेका […]

  नेपालगन्ज — बाँके निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले मध्यवर्ती क्षेत्रमा पर्ने सोनारी गाउँपालिका–२ स्थित खैरीखोला सुरक्षा पोष्ट नजिकै बम फेला परेको छ । खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनवाण गणले जनाएको छ । सेनाको डिस्पोजल टोलीले […]

  रासस/खजुरा । बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ जनालाई दोषी […]

  नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त अनुगमन टोलिले धम्बोझिस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फ्याँकेवापत् १० हजार रुपैयाँ जरिवाना गरेको छ ।   सडकमा जथाभावी औषधिजन्य फोहोर फालेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा, नगर प्रहरी, औषधि व्यवस्था विभाग तथा बाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । सडकमा जथाभावी फोहोर […]

बर्दिया/ बारबर्दिया नगरपालिका-१० स्थित तुलानाथ सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपालगन्ज । १९ हजार बचतकर्ताको अर्बौ रकम अपचलन गर्ने ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले नेपालगन्जमा समानता बचत सहकारी लिमिटेड खोलेर डेढ करोड रकम फिर्ता नगरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा जम्मा भएको करिब डेढ करोड फिर्ता नपाएको भन्दै ३० बचतकर्ताले उजुरी दिएका छन् । सोही उजुरीका आधारमा प्रहरीले तीन महिनाअघि […]

  बर्दिया — बर्दिया निकुञ्जका अनुसार २०५६ देखि ०८० मंसिरसम्म बर्दियाको सामुदायिक वन र खाता जैविक मार्गको क्षेत्र वरिपरि ३६ जनाको ज्यान गइसकेको छ ।   बाघको आक्रमणमा १८ जनाको ज्यान गएको छ । यस अवधिमा हात्तीको आक्रमणमा १ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार १ सय […]

  १० पुस, सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा शारदा थापालाई पोलमा बाँधेर कुटपिट गरिएको छ । प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् । त्यसपछि […]