२१ मंसिर , बर्दियाको बढैयातालमा बृहत रक्त दान गरिएको छ ।   ३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको सन्दर्भमामा बढैयाताल गाउँपालिका र अपांग समन्वय समिति बढैयातालको संयुक्त आयोजनामा तथा स्थानिय बिभिन्न संघ संस्थाको सहकार्यमा बृहत रक्तदानको कार्यक्रम गरिएको हो ।   शुक्रवार बढैयाताल गाउँपालिकाको प्रांङ्गणमा स्थानिय जन प्रतिनिधि , कर्मचारी , संघ संथाका प्रमुख , नागरिक […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट ३ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मैनापोखरबाट खटिएको प्रहरी टोलिले बाँके कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २८ वर्षीय अभिमन्यु चौधरी र ३५ वर्षीय गणेश थारूलाई पक्राउ गरेको हो । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई […]

पाल्पा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]

बर्दिया-   मधुवन नगरपालिका-३ कोठियाघाटपुलस्थित सडकमा लु.प्र.०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका-५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगन्ज, १८ मंसिर मंगलबार २०८१ लुम्बिनी प्रदेशमा बिषादीको प्रयोग न्यनिकरण गर्नका लागि मंगलबारबाट प्रदेशभरि बिषादी सचेतना अभियानको शुभारम्भ गरिएको छ । बाँकेमा जिल्ला स्थित प्रदेश स्तरका कृषि कार्यालयहरुको आयोजनामा खजुराको कृषि व्यवासाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रको हलमा एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको छ । “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो […]

बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।   ३३ औ लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको घोषणा सभा तथा सम्मान समारोहमा बढैयाताल गाउँ पालिकाको ८ नम्बर वडा लाई बाल बिवाह मुक्त घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण २० प्रतिशतभन्दा कम १६ […]

बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । ३३ औ लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको घोषणा सभा तथा सम्मान समारोहमा बढैयाताल गाउँ पालिकाको ८ नम्मबर वडा लाई बिवाह मुक्त घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण २० प्रतिशतभन्दा कम १६ प्रतिशत बालबिवाहको […]

  दाङ । दाङको घोराही उपमहानगरपालिका(१५ अमृत टोलमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १ लाख ५२ हजार ५५ रूपैयाँ बरामद गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

बर्दिया — बर्दिया ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्षका लागि आइतबार भईररहेको उपनिर्वाचन शान्तिपुर्णंरुपमा जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म उपचुनावमा १ हजार ५ सय ४ मत खसेको छ सुरक्षालाई मध्यनजर गरी सुरक्षामा कडाई गरिएको । मतदान केन्द्र स्थल आसपासका मुख्य हुलाकी सडक लगायतका ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजे बेलुकीसम्म […]

  नेपालगन्ज। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृह बाँकेले जोखिममा रहेका २९८ जनालाई नेपाल–भारत नाकाबाट उद्धार गरेको छ । सो संस्थाले नेपालगन्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापनागृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ […]