परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढलि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । गएराती देखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले […]
नेपालगन्ज असोज, १४ सोमबार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु अर्थिक बर्ष २०८१÷८२ को बार्षिक कार्यक्रम सर्वजनिक गरेको छ । आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच ६ करोड ७४ लाख ६० हजार बजेटको कार्यक्रम सर्वजनिक गरिएको छ । जुन बजेट गत आर्थिक बर्षको तुलनामा २२ प्रतिशतले कमी रहेको केन्द्रका प्रमुख बिनोद घिमिरेले […]
१२ असोज , बढैयाताल गाउँपालिकामा देखिएको गतिरोध अन्त्यको माग राख्दै प्रेस बिज्ञप्ती सार्वजनिक गरिएको छ । पालिका अध्यक्षको भुमिकाको कारण पालिकामा गतिरोध भएको भन्दै एमाले वाट निर्वाचित जन प्रतिनिधीहरुले गतिरोध अन्त्यको माग राख्दै प्रेस बिज्ञप्ती जारी गरेका हुन् । असार १० गते भित्र वजेट पास गर्ने कानुनि ब्यवस्था भए अनुसार तत्कालिन समयमा वजेट निमार्णका […]
बढैयाताल गाउँपािलकाकाे बाल अधिकार कार्यान्वयन कार्यबिधि कगजमा सिमित अवस्थामा रहेको छ । कार्यबिधि कार्यान्वयनका लागि बजेट सहितको स्पष्ट योजना बन्न नसक्दा कार्यबिधि कागजमा मात्र समिति भएको हो । प्लान इन्टरनेश्नलको सहयोगमा बाके यूनेस्को क्लबले शुक्रबार मैनापाखेरमा गरेको बाल अधिकारर समितिको अवस्थाको समिक्षा र भाबि कार्ययोजना तयारी सम्बन्धी छलफल कार्यक्रमका सहभागिहरुले बालबालिकाको सर्वोत्तम हितको लागि पालिका […]
बाँके । नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको […]
दाङ। दाङमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]
बाँके । नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् । मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार […]
गोरखा- अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात कार्यमा रोक लगाउन अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै सो आग्रह गरेको हो । व्यवसायी स्थलमा सबैले देख्ने गरी व्यवसायी दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, मुल्यसूची आदि राख्न पालिकाले आग्रह गरेको छ […]
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उहाँका छोरा दिपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको […]
बाँके/रासस । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए । “लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको […]











